जानबहादुर आफ्नी प्रेमीका सुन्दरीमायाँ सँग ...
जानबहादुर : डार्लिङ्ग आई लभ यु ।
सुन्दरीमाया : आइ नो ।
त्यसपछि जानबहादुर सुन्दरीमायाको काखमा गर्लम्म ढल्छ ।
सुन्दरीमा : होइन के भयो ? किन ढलेको त्यस्तरी ?
जानबहादुर : आई एम फलीङ्ग इन लभ के ।
सुन्दरीमाया : जानु , मलाई Daddy ले एउटा Byke किन्दीनुभयो नि ।
जानबहादुर : हो र, कुन Byke हो नि ?
सुन्दरीमाया : नाम त मैले बिर्से... ए अँ साँच्चि T बाट start हुन्छ ।
जानबहादुर : कस्तो अचम्मको बाइक होला Tea बाट start हुने, मेरो त Petrol बाट मात्रै start हुन्छ ।
प्रेममय क्षण ...
सुन्दरीमाया : Janu
जानबहादुर : Yes Darling
सुन्दरीमाया : Will you give me a ring on our engagement?
जानबहादुर : Of course dear, but in your mobile or landline?
डाक्टरसाब : तिमी क्यान्सरको Last Stage मा छौ । अब तिमिसँग मात्र १ दिनको समय छ । तिमि कसैलाइ भेट्न चाहन्छौ ?
जानबहादुर : पक्कै चाहन्छु नि ।
डाक्टरसाब : कोसँग प्रेमिका सँग?
जानबहादुर : होइन । अर्को कुनै राम्रो डाक्टरसँग ।
पानबहादुर : हेर न यार आज रातभरी लामखुट्टेले टोकेर सुत्नै पाइन भन्या । क गर्ने होला ?
जानबहादुर : हे त्यति सानो समस्या पनि ... किरा मार्ने औषधी पिएर सुत न अनि त लामखुट्टे टोक्ने वित्तिकै मर्छ नि ।
पानबहादुर : आइजा चेस खेलौं
जानबहादुर : ल एकछिन पख म स्पोर्ट शु लगार आउँछु ।
जानबहादुर आफ्नी प्रेमीका सुन्दरीमाया लाई लिएर पोखराको विन्दुबासिनी सिनेमा हलमा निखिल दाई फिल्म हेन गए । फिल्म हर्ेर्ने क्रममा अत्यन्त सिरीयस सिन आइरहेको थियो यत्तिकैमा
सुन्दरीमाया : (रुँदै) ऐया नि ... मेरो खुट्टा अगाडिको सिटमा अटि्कयो ।
पानबहादुर : कन्ट्रोल योरसेल्फ डार्लिङ्ग । उ हेर त गोली लाग्दा त निखिल दाई रोछैन ।
लोक सेवा आयोगको इन्टरभ्यूमा
आयोग प्रमुख : Where were you born?
जानबहादुर : Pokhara
आयोग प्रमुख : which part?
जानबहादुर : के को which part नि whole body born in Pokhara.
आयोग प्रमुखः ल भन्नुस सफा टेम्पो कसरी चल्छ ?
जानबहादुर : र्घुरर्रररररररर्रर्रररररररर
आयोग प्रमुख चिच्याउँछन् : स्टप इट
जानबहादुर : र्घुर घुर घुर
जानबहादुर लोकसेवा पास गरेर कम्प्युटर अपरेटर को जागीर पाउँछ । जागीरको पहिलो दिन जानबहादुर साँझ अबेर सम्म पनि काम गरेको देखेर कार्यालय प्रमुख खुशी हुन्छन र सोध्छन्
प्रमुख : जानबहादुर, तिमि त निकै मिहिनेती रैछौ । निकै काम गर्दोरहेछौ ।
जानबहादुर : थान्कु सर ।
प्रमुख : होइन यति मिहिनेत गरेर के काम गर्दैछौ - भोलि गर्दा पनि त हुन्छ नि ।
जानबहादुर : हेर्नुस् न सर, यो किबोर्डमा अल्फाबेटीक अर्डरमा नमिलाएको रहेछ त्यसैलाई ठिक गर्दैछु ।
संग्रहालयभित्र जानबहादुरले अन्जानमा पृथ्वी नारायण शाहको शालिक फटाउन पुग्छ ....
संग्रहालय संरक्षक : तपाईले बर्बादै पार्नुभो नि त्यो बर्षौ पुरानो शालिक थियो ।
जानबहादुर : थ्यांक्स गड , धन्न पुरानो परेछ , म त नयाँ होला भनेर कस्तो आत्तिएको ।
संग्रहालयमा
टूरिष्ट : यो कस्को अस्थिपञ्जर हो ?
जानबहादुर : जंगबहादुर को ।
टूरिष्ट : अनि त्यो सानो नि ?
जानबहादुर : ए त्यो , त्यो पनि जंगबहादुर कै त होला नि ।
टूरिष्ट : त्यस्तो पनि हुन्छ?
जानबहादुर : किन नहुनु नि, जंगबहादुर बच्चा हुँदाखेरिको हुन सक्दैन त ।
जानबहादुर : साहुजी, यसरी सोझो भनेर ठग्न मिल्छ ?
साहुजी : कस्तो मान्छे तपाईँ त । मैले झन आर्जिनल जापानिज रेडियो देको हो नपत्याए रेडियोमै लेख्याछ हेर्नुस् ।
जानबहादुर : अब त्यै लेख्या भरमा त मैले लगेको नि । घर गर सुन्दा त यसैले यो रेडियो नेपाल हो भनिहाल्यो अनि त मैले थाहा पाइहाले नि ।
सत्य ले नासामा जागिर पाउँछ । एक महिना पछि बैज्ञानिकहरु नाम परिवर्तन गर्ने अवस्थामा पुग्छन् र नासाको नाम परिवर्तन गरिन्छ सत्यनासः ।
Blog, News, Views, Events, Information, Knowledge, Vlog, Lok Sewa Aayog, Public Service Commission (PSC), Questions & Answers (QS), Old is god, Question Bank
ads
Oct 12, 2010
जानबहादुरको चुटने किला
Subscribe to:
Post Comments (Atom)
Facebook Insta down right now फेसबुकमा समस्या
Facebook is down right now , with no official word yet on what the problem is or when it will get fixed. Facebook has not updated its acco...
-
The Rage To Know -Horace Freeland Judson In this essay, the writer explains the various reasons for which the scientists are involved i...
-
Polite But Thirsty - By: Yaping Tang In this essay “Polite but Thirsty” the writer has explained some of the cultural variations in betwe...
-
जानाैं धार्मिक र बैज्ञानिक कारणहरु धार्मिक रुपमा होस वा प्राकृतिक रुपमा होेस तुलसीको अत्यन्त महत्व रहेको छ । यसको सेवन वा प्रयोग गर...
No comments:
Post a Comment