ads

Aug 31, 2010

jokes

प्रेमी प्रेमिकालाई:प्यारि म तिमीसँग बिहे गर्न सक्दिन मेरो परिवारले मानिरहेको छैनन्

प्रेमिक:तिम्रो परिवारमा को को छ र ?

प्रेमि:एउटि श्रीमती र तीन जना बच्चा..........

 

शिक्षक:यती तिम्रो बुवाले ५०० रुपैया १० को दर ले ब्याजमा लिनु भयो भने १ बर्षमा कती तिर्नु पर्छ ?

विद्यार्थी:कती पनि तिर्नु पर्दैन ।

शिक्षक:तिमीलाई हिसाब गर्न आउदैन ?

विद्यार्थी:सर मलाई त हिसाब आउछ तर मेरो बुवालाई आउदैन

 

राम: म एक पटक जँगल मा पिसाब गर्न लाई गएको थिए मेरो अगाडी एउटा बाघ आयो

श्याम्: अनि के भयो???

राम: मैले बाघ लाई भने पहिले तिमी गर मेरो त भयो.......

 

राम:त्यो केटी हेर त कती राम्री

श्याम्:मलाई त्यस्को नाम थाहा छ

राम:के नाम हो त्यसको

श्याम्:त्यो केटी बैँक मा काम गर्छे, र उस्को काउन्टरको माथी उस्को नाम लेखेको छ चालु खाता....

 

सिक्षक्: ठुलो भए पछी तिमी के गर्छौ ?

विद्यार्थी: सर बिहे

सिक्षक्: मेरो मतलब्, के बन्छौ?

विद्यार्थी: सर बेहुला

सिक्षक्: मेरो मतलब त्यो होईन, ठुलो भएर के पाउछौ?

विद्यार्थी: सर बेहुलि..

 

परिछामा एउटा परिछार्थिले सबै प्रश्नको उत्तर खाली छोडेछ र अन्तिम पृस्ठ मा यस्तो लेखेछ ,,,,,:-

"यदी आफ्नो बाउको सन्तान होश भने पास बनएर देखा

 

एउटा प्रचलित वृध मान्छेले भर्खरको केटीसँग विवाह गरेछ ।

रिपोर्टर : तपाईंले उहाँमा के देख्नुभयो ?

केटी : एक त उहाँको इन्कम्, अर्को दिनकम

 

पती पत्निमा लडाईं भयो । पती रिसले घरबाट हिड्यो ।

(४ घण्टापछी पती घरमा फोन गर्दै)

पती : आज के पकाको छ ।

पत्नी : बिष ! खाने हो ।

 

हरी : मम्मी म जन्मनुभन्दा पहिला तपाईंले मलाई देख्नुभएको थियो ।

मम्मी : थिईन

हरी : त्यसोभए जन्मिएपछी मलाई कसरी चिन्नुभयो ।

 

रोगी : डाक्टर साब मलाई डर लागि रहेको छ, किनकी यो मेरो पहिलो आपरेसन हो ।

डाक्टर : म तिम्रो हालत राम्ररी बुज्छु, किनभने मेरो पनि यो पहिलो आपरेसन हो ।

Facebook Insta down right now फेसबुकमा समस्या

  Facebook is down right now , with no official word yet on what the problem is or when it will get fixed. Facebook has not updated its acco...