ads

Showing posts with label Gazal. Show all posts
Showing posts with label Gazal. Show all posts

Aug 7, 2008

गीत


          बिमल गिरी,
'गीत'
कस्तो सम्योग जुरो आज भेटभो तिमीसँग
दुई आँखाको मिलनसङै मन भयो उमङग

पिडादयी नहोस् यात्रा गन्तब्यमा पुग्नलाई
जिबन हाम्रो बिम्ब बनोस जुन ताराले थाहानपाई
साझ बिहान मुस्काइरहु सधैं तिमीसँग
दुई आँखाको मिलनसङै मन भयो उमङग

मुहार भरी अचम्मको चमक छायो आज
खुशी फुल्यो चारैतिर बिह्वल भयो लाज
जोसजागर झुल्क्यो मनमा भेट भयो तिमीसँग
दुई आँखाको मिलन सँगइ मन भयो उमङग 


चारपाने झापा,
(
अनेसास) बेल्जियम
च्याप्टर
 
Image
by
Nauman
Rahim

                                                                                

&n bsp;    

Jun 22, 2008

Ghazal

नकोरी कनै त्यो सलाई तिमीले ।
मिटायौ चिठी सब् जलाई तिमीले ।।

म आफु विरोधी कठोरै बनेथें,
पगाल्यौ फतक्कै गलाई तिमीले

अकेला बनायौ र छाडेर हिँड्यौ,
भरोसा सुटूक्कै ढलाई तिमीले

कि फेरी बहाना अनौंठो गरायौ,
र आँखा सबैको छलाई तिमीले ।

नसोधे हुने भो गिरायौ कसोरी ?
सबैको नजरमा मलाई तिमीले

Regards,
binitsanu
7/1 Green Street
Kogarah 2217
NSW, Sydney

Jun 11, 2008

नशाले छुन छाडे रसिलो ओठ


                                 
             




भुपेन्द्र महत,
                गजल             
नशाले छुन छाडे रसिलो ओठ चुम्न देउ
बैशको मात पिएर एकचोटि झुम्न देउ

स्वोर्गै भएनी चाहिएन अबलाई भइगो
तेही नै नयनको परिधि भित्र घुम्न देउ

नजरको बाण चले देखी घाइते भएकोछु
धपक्क बल्या तिम्रो रुपमा होश गुम्न देउ

कामदेवको ताती लाग्लान तिमीलाई खिच्न
सुरक्षाको लागि लौ पहरे भई रुग्न देउ

दुश्मनले तिम्रा खुशीमा एम्बुश थापे भने
पेट्रोल पठाउने छु दिल सम्म पुग्न देउ
कोलोराडो अमेरिका



Jun 4, 2008

Hey! Here is One Cute GAZAL for You All!

From: DEEPEEKA SHARMA
To: nepalifren@yahoogroups.com
Sent: Friday, May 30, 2008 20:38:01
Subject: NEPAL^E^FRENZ# Hey! Here is One Cute GAZAL for You All!

  A Gazal By Miss. Deepeeka Sharma "SUNAYANA"
 sa.jpg Deepeeka picture by SUNAYANA
Dipi-1.jpg picture by SUNAYANA
.
___

Facebook Insta down right now फेसबुकमा समस्या

  Facebook is down right now , with no official word yet on what the problem is or when it will get fixed. Facebook has not updated its acco...