ads

Oct 12, 2010

Software Engineer's Wedding Invitation


One day in future ..

One day in the future, Jesse Jackson has a heart-attack and dies. He immediately goes to hell, where the devil is waiting for him.

"I don't know what to do here," says the devil. "You are on my list, but I have no room for you. You definitely have to stay here, so I'll tell you what I'm going to do. I've got a couple of folks here who weren't quite as bad as you. I'll let one of them go, but you have to take their place. I'll even let YOU decide who leaves."

Jesse thought that sounded pretty good, so the devil opened the door to the first room. In it, was Ted Kennedy and a large pool of water. He kept diving in, and surfacing, empty handed. Over, and over, and over he dove in and surfaced with nothing. Such was his fate in hell.

"No," Jesse said. "I don't think so. I'm not a good swimmer, and I don't think I could do that all day long."

The devil led him to the door of the next room. In it was Al Gore with a sledgehammer and a room full of rocks. All he did was swing that hammer, time after time after time.

"No, I've got this problem with my shoulder. I would be in constant agony if all I could do was break rocks all day," commented Jesse.

The devil opened a third door. Through it, Jesse saw Bill Clinton, lying on the floor with his arms tied over his head, and his legs restrained in a spread-eagle pose. Bent over him was Monica Lewinsky, doing what she does best.

Jesse looked at this in shocked disbelief, and finally said, "Yeah, I can handle this."

The devil smiled and said . . . . . . .. . .

"OK, Monica, you're free to go."

Full Form

Nepal: Naturally Ecstasy Peace And Love

Also

Nepal: Never Ends Peace And Love

Holland: Hope Our Love Lasts & Never Dies

Italy: I Trust And Love You

Libya: Love Is Beautiful & You Also

France: Friendship Remains And Never Comes 2 End

भैरवनाथ गणतन्त्र

अस्तिसम्म म्ौले 'लालसलाम' गर्दा 'हातमा के मुठ्याएको?' भनेर खिसी गर्ने उनी, आज एक्कासि दुवै मुठ्की उज्याउँदै झुल्किए । मैले पनि मौकामा चौका हान्दिएँ, "जाडोले हो कि क्या हो, दुवै हात कक्रक्क पार्नुभएको छ त?" जवाफमा भने, "यो गणतन्त्रवादी मुठ्ठी हो ।" छक्क पर्दै प्रश्न गरेँ, "मुठ्ठी उचाल्दै कताबाट त?" उनी बोले, "कमलेट प्रचण्दा र बबुरा भट्टराईलाई भेटेर आएको ।" मैले भूलसुधार गरिदिएँ, "प्रचण्ड-बाबुराम भन्नोस् न" उनी बोले, "आच्छ्या...'प्रचलन' - 'बाबुराल' जे भए पनि एउटै हो नि यार!" हिजोसम्म हामीले समाजवादभन्दा 'सखापवाद' भन्थे, लोकतन्त्रको कुरा गर्दा 'ठोकतन्त्र' भन्थे, गणतन्त्रको गुण गाउँदा 'गाँडुतन्त्र' भन्दै गिज्याउँथे । एक्कासि गणतन्त्रवादी बनेर आउँदा म जिल्ल परेँ "हैन, कसरी सम्पर्क भयो नेताहरूसँग?" जवाफमा उनी बोले, "जहाँ च्यानल गेट- जोसँग पनि हुन्छ भेट" मैले थपेँ, "अनि के कुरा भयो त?" उनले भने, "पार्टीको कुनै 'गणतान्त्रिक मोर्चा' मा म पनि बस्ने भएँ"म थप उत्सुक बनेँ, "साँच्चि, यो गणतन्त्र भनेको चाहिँ के रहेछ हँ?" लामो श्वास तान्दै बोले, "वास्तवमा गणतन्त्र अङ्ग्रेजी भाषाबाट आएको शब्द हो ।" मैले मुखबाट फुत्किन लागेको हाँसो थाम्दै भनँ, "अनि ?" "अनि...न्ग्ल् गन, गन माने बन्दुक । त्यही गनको मन्तरका आधारमा आउने तन्तर नै गनतन्त्र अर्थात् गणतन्त्र हो । त्यस्तै नेवारीमा 'गन' माने 'कता?' भन्ने हुन्छ । त्यही 'गन?' को जन्तर झुण्ड्याएर चलाइने तन्तर पनि गनतन्त्र नै हो । तेस्रो, सङ्ख्या थाहा पाउन दिइने आदेशात्मक नेपाली शब्द 'गन' बाट पनि गन्तन्त्र (गणतन्त्र) आउँदछ । यो नै नेपाली माटो सुहाउँदो एक मात्र गणतन्त्र हो ।""त्यसो भए तिमी यही माटो सुहाउँदो गणतन्त्रको पक्षमा हो?" उसले भन्यो, "होइन, भैरवनाथ गणतन्त्रको पक्षमा" म छक्क परेँ, "के हो त्यो भनेको?" उसले थप्यो, "भैरवनाथ गणतन्त्रले महिलालाई नाङ्गै बनाउने, पुरुषलाई माघेपानीमा डुबाउने, ज्यूँदै गाड्ने, बेपत्ता पार्ने र अन्तिममा शिवपुरीको जङ्गलमा खत्तम पार्ने कुराको व्याख्या गर्दछ ।" म गम्भीर बनेँ, "जनताले खोजेको र तिमीले रोजेको गणतन्त्र त छेउटुप्पै मिलेन त?" ऊ बोल्यो, "त्यही भएर त मिलाउन खोज्दैछु नि" "मतलब?" उत्तरमा ऊ बोल्यो, "मतलब, जुनसकै 'गणतन्त्र' वादी भए पनि उनीहरूलाईर् 'भैरवनाथ गणतन्त्र' को मोर्चामा सामेल गर्ने र देशलाई सोही गणतन्त्रको दिशामा अगाडि बढाउने मेरो एक मात्र उद्देश्य हो, कस्तो लाग्यो?" हेरेको हेर्‍यै भएँ, कुनै जवाफ दिन सकिनँ ।

सोझीमायाँ, सुन्दरीमायाँ, चिन्तुमाया

आफ्नो छिमेकी जोडीलाई देखाउँदै

सोझीमायाँ : हेर्नुस त तिनिहरु एक अर्कालाई कति प्रेम गर्छन । जतिबेला भेटेपनि उसको श्रीमानले किस गर्छन, अंगालोमा लिन्छन् । तपाई पनि त्यस्तै किन गर्नुहुन्न । मलाई मन पर्छ के ।

दिमागलाल : मलाई पनि मन त पर्छ नि त्यस्तो गर्न तर मेरो उनीसँग त्यति राम्रो चिनजान छैन के ।



चिन्तुराम क्यान्सरको विमार ले गर्दा उसको आयु केवल २ महिनाको भएको कुरा डाक्टरसाबले भन्नुभो । चिन्तुरामकी श्रीमती चिन्तुमाया : उसको बेडनजीकै कुरेर बस्दैथिइन । सोहि क्रममा ...

चिन्तुराम : चिन्तु, अब म मरेपछि तिमि एक्लो हुनेछौ । बरु तिमि म मरेपछि पानबहादुर सँग बिहे गर ल ।

चिन्तुमाया : तर त्यो त हजुरको शत्रु होइन र ?

चिन्तुराम : हो नि त्यसैले त त्योसँग बिहे गर भनेको नि ।

चिन्तुमाया : किन नि?

चिन्तुराम : आजका दिनसम्म मैले दुःख पाएँ अब त्यसले पनि दुःख पाओस भनेर नि । ।



कुनै साथिको विवाह पार्टिमा

सुन्दरीमाया : तिमिले स्वयंवरको औंठी गलत औंलामा लगाए जस्तो लाग्यो नि ।

चिन्तुमाया : अँ गलत औंलामानै लगाएको

सुन्दरीमाया : किन नि

चिन्तुमाया : अब गलत मान्छे सँग विहे भो नि त्यै भएर ।



दिमागलालले आफ्नो विबाह गराइदिने लमीसँग कम्प्लेन गर्दैथियो ।

लमी : होइन तपाईको बिहे भको यत्रो १० वर्षभैसक्यो, अहिले आएर के कुरा चित्त बुझेन ?

दिमागलाल : अब बिहेका शुरुका बर्षत म अफिसबाट आउने वित्तिकै श्रीमती मेरो चप्पल लिएर आउँथिन, मेरो प्यारो सानो कुकुर मेरो वरीपरी घुम्दै भुक्ने गथ्र्यो ।

लमी : त्यसमा के समस्या भयो त राम्रै त रैछ ।

दिमागलाल : समस्या किन नहुनु नि अहिले त सबै कुरा चेन्ज आएको छ ।

लमी : कस्तो चेन्ज ?

दिमागलाल : जब म घर पुग्छु, कुकुरले चप्पल ल्याउँछ, अनि श्रीमती भुक्न थाल्छिन ।

लमी : ए त्यसमा के को खोट लगाउनुहुन्छ हँ आखिर तपाईले पाउने सुविधा एउटै त रैछ नि ।



आ-आफ्नो श्रीमानको बारेमा कुरा गर्दै

चिन्तुमाया : हेर न मेरो श्रीमान त कस्तो सुस्ती छन् भन्या ।

सुन्दरीमाया : छि तँ त जहिले पनि आफ्नो श्रीमानलाई नराम्रो मात्रै भन्छेस, खोइ मेरो श्रीमान मर्ूख, गोबरगणेश, सुस्त, काले भएपनि मैले कहिल्यै नराम्रो भन्दिनँ ।



दिमागलाल : ओई के भो तँलाई किन नुन खाको कुखुरा जस्तो झोक्राको ।

चिन्तुराम : खोइ के भन्ने लास्टै टेन्सन पर्‍यो नि ।

दिमागलाल : के पर्‍यो त्यस्तो ?

चिन्तुराम : के हुनु म छोराको बाउँ बन्न पुगें ।

दिमागलाल : ल कस्तो अचम्म खुशी हुनुपर्ने कुरा रैछ । ल बधाई छ ।

चिन्तुराम : के को बधाई नि । तेरो बधाई तैं राख । भरे मेरी श्रीमतीले थाहा पाएपछि के हुने हो ।

 



सोझीमायाँ : मेरो श्रीमान जहिले पनि घर ढिला आउनुहुन्छ , कसरी सुधार्ने होला खोई ?

सुन्दरीमायाँ : मेरो सल्लाह मान र मैले गरेजस्तै गर त सुध्रिहाल्छन् नि ।

सोझीमायाँ : कसरी ।

सुन्दरीमायाँ : एकपटक उहाँ बिहान ३ बजे आउनुभो, अनि म पनि त्यै बेलामा उहाँले सुन्नेगरी कराएँ यति चाँडै उठेर के गरेको श्याम? भनेर श्रीमानलाई तह लगाएँ नि ।

सोझीमाया : अचम्म त्यसो भन्दैमा कसरी सुध्रिए त ?

सुन्दरीमायाँ : ल मेरो श्रीमानको नाम श्याम नभई चिन्तुराम हो नि त ।

जानबहादुरको चुटने किला

जानबहादुर आफ्नी प्रेमीका सुन्दरीमायाँ सँग ...

जानबहादुर : डार्लिङ्ग आई लभ यु ।

सुन्दरीमाया : आइ नो ।

त्यसपछि जानबहादुर सुन्दरीमायाको काखमा गर्लम्म ढल्छ ।

सुन्दरीमा : होइन के भयो ? किन ढलेको त्यस्तरी ?

जानबहादुर : आई एम फलीङ्ग इन लभ के ।



सुन्दरीमाया : जानु , मलाई Daddy ले एउटा Byke किन्दीनुभयो नि ।

जानबहादुर : हो र, कुन Byke हो नि ?

सुन्दरीमाया : नाम त मैले बिर्से... ए अँ साँच्चि T बाट start हुन्छ ।

जानबहादुर : कस्तो अचम्मको बाइक होला Tea बाट start हुने, मेरो त Petrol बाट मात्रै start हुन्छ ।



प्रेममय क्षण ...

सुन्दरीमाया : Janu

जानबहादुर : Yes Darling

सुन्दरीमाया : Will you give me a ring on our engagement?

जानबहादुर : Of course dear, but in your mobile or landline?



डाक्टरसाब : तिमी क्यान्सरको Last Stage मा छौ । अब तिमिसँग मात्र १ दिनको समय छ । तिमि कसैलाइ भेट्न चाहन्छौ ?

जानबहादुर : पक्कै चाहन्छु नि ।

डाक्टरसाब : कोसँग प्रेमिका सँग?

जानबहादुर : होइन । अर्को कुनै राम्रो डाक्टरसँग ।



पानबहादुर : हेर न यार आज रातभरी लामखुट्टेले टोकेर सुत्नै पाइन भन्या । क गर्ने होला ?

जानबहादुर : हे त्यति सानो समस्या पनि ... किरा मार्ने औषधी पिएर सुत न अनि त लामखुट्टे टोक्ने वित्तिकै मर्छ नि ।



पानबहादुर : आइजा चेस खेलौं

जानबहादुर : ल एकछिन पख म स्पोर्ट शु लगार आउँछु ।



जानबहादुर आफ्नी प्रेमीका सुन्दरीमाया लाई लिएर पोखराको विन्दुबासिनी सिनेमा हलमा निखिल दाई फिल्म हेन गए । फिल्म हर्ेर्ने क्रममा अत्यन्त सिरीयस सिन आइरहेको थियो यत्तिकैमा

सुन्दरीमाया : (रुँदै) ऐया नि ... मेरो खुट्टा अगाडिको सिटमा अटि्कयो ।

पानबहादुर : कन्ट्रोल योरसेल्फ डार्लिङ्ग । उ हेर त गोली लाग्दा त निखिल दाई रोछैन ।



लोक सेवा आयोगको इन्टरभ्यूमा

आयोग प्रमुख : Where were you born?

जानबहादुर : Pokhara

आयोग प्रमुख : which part?

जानबहादुर : के को which part नि whole body born in Pokhara.



आयोग प्रमुखः ल भन्नुस सफा टेम्पो कसरी चल्छ ?

जानबहादुर : र्घुरर्रररररररर्रर्रररररररर

आयोग प्रमुख चिच्याउँछन् : स्टप इट

जानबहादुर : र्घुर  घुर  घुर



जानबहादुर लोकसेवा पास गरेर कम्प्युटर अपरेटर को जागीर पाउँछ । जागीरको पहिलो दिन जानबहादुर साँझ अबेर सम्म पनि काम गरेको देखेर कार्यालय प्रमुख खुशी हुन्छन र सोध्छन्

प्रमुख : जानबहादुर, तिमि त निकै मिहिनेती रैछौ । निकै काम गर्दोरहेछौ ।

जानबहादुर : थान्कु सर ।

प्रमुख : होइन यति मिहिनेत गरेर के काम गर्दैछौ - भोलि गर्दा पनि त हुन्छ नि ।

जानबहादुर : हेर्नुस् न सर, यो किबोर्डमा अल्फाबेटीक अर्डरमा नमिलाएको रहेछ त्यसैलाई ठिक गर्दैछु ।



संग्रहालयभित्र जानबहादुरले अन्जानमा पृथ्वी नारायण शाहको शालिक फटाउन पुग्छ ....

संग्रहालय संरक्षक :  तपाईले बर्बादै पार्नुभो नि त्यो बर्षौ पुरानो शालिक थियो ।

जानबहादुर :         थ्यांक्स गड , धन्न पुरानो परेछ , म त नयाँ होला भनेर कस्तो आत्तिएको ।



संग्रहालयमा

टूरिष्ट :                यो कस्को अस्थिपञ्जर हो ?

जानबहादुर :         जंगबहादुर को ।

टूरिष्ट :                अनि त्यो सानो नि ?

जानबहादुर :         ए त्यो , त्यो पनि जंगबहादुर कै त होला नि ।

टूरिष्ट :                त्यस्तो पनि हुन्छ?

जानबहादुर :         किन नहुनु नि, जंगबहादुर बच्चा हुँदाखेरिको हुन सक्दैन त ।



जानबहादुर : साहुजी, यसरी सोझो भनेर ठग्न मिल्छ ?

साहुजी : कस्तो मान्छे तपाईँ त । मैले झन आर्जिनल जापानिज रेडियो देको हो नपत्याए रेडियोमै लेख्याछ हेर्नुस् ।

जानबहादुर : अब त्यै लेख्या भरमा त मैले लगेको नि । घर गर सुन्दा त यसैले यो रेडियो नेपाल हो भनिहाल्यो अनि त मैले थाहा पाइहाले नि ।



सत्य ले नासामा जागिर पाउँछ । एक महिना पछि बैज्ञानिकहरु नाम परिवर्तन गर्ने अवस्थामा पुग्छन् र नासाको नाम परिवर्तन गरिन्छ सत्यनासः ।

Actress Rekha Thapa @ Nagad Paanch Lakh ...

 Nepali Actress Rekha Thapa is in a Quiz Contest trying to win prize money of Rs. 5 Lakh (Nagad Panch Laakh)



 The questions are as follows asked by Madan Bamsa Shrestha :



1) How long was the 100 yr war?

A) 116

B) 99

C) 100

D) 150



Rekha says "I will skip this"

 2) In which country are the Panama hats made?



A) BRASIL

B) CHILE

C) PANAMA

D) EQUADOR



Rekha asks for help from the other actresses

3) In which month do the Russians celebrate the October Revolution?

A) JANUARY

B) SEPTEMBER

C) OCTOBER

D) NOVEMBER



Rekha asks for help from general public

4) Which of these was King George VI first name?



A) EDER

B) ALBERT

C) GEORGE

D) MANOEL



Rekha asks for lucky cards



5) The Canary Islands, in the Pacific Ocean, has its name based on which animal:



A) CANARYBIRD

B) KANGAROO

C) PUPPY

D) RAT



Rekha gives up.



If u think you are indeed clever and laughed at our Rekha's replies, Then please check the answers below:



1) The 100 year war lasted 116 years from 1337- 1453



2) The Panama hat is made in Equador



3) The October revolution is celebrated in November



4) King George's first name was Albert. In 1936 he changed his name.

5) Puppy. The Latin name is INSULARIA CANARIA

which means islands of the puppies.



Now tell me who's the hell one .... Don't ever laugh at a Rekha again.

Some extraordinary minds

http://jpayotei.com

jpayotei.com

http://jpayotei.com

http://jpayotei.com

http://jpayotei.com

http://jpayotei.com

Anaconda Hunter










ToonS - Computer related





Snake Snap

Hair Style - Football Related

A fan for Mexico waits for the start of the Argentina-Mexico Round of 16 World Cup soccer match.



Ghanaian midfielder Sulley Muntari sports the shaved head look in his team's first ever World Cup.



English defender Rio Ferdinand celebrates his team's goal as well as his hair.



Trinidad and Tobago's defender Brent Sancho (front) controls the ball as English forward Peter Crouch (behind) looks on.



Ivorian forward Arouna Kone looks up after falling down during the opening round Group C World Cup football match between the Ivory Coast and Serbia and Montenegro.



Togolese midfielder Yao Aziawonou warms-up prior to the start of the match Togo vs. Switzerland.



English midfielder David Beckham is loved by many for his looks as well as his game.



John Pantsil and Razak Pimpong of Ghana celebrate during the match between Ghana and USA.



French midfielder Zinedine Zidane has seen better hair days.



Togolese forward Adekanmi Olufade is quite popular. Maybe it's the hair?



Uruguayan referee Jorge Larrionda snifles as Italian defender Fabio Cannavaro reacts during Italy's match against the USA.



Apparently people like the hair of Czech Republic footballer Pavel Nedved (left).



Czech forward Jan Koller (right) gets an elbow from U.S. defender Oguchi Onyewu



Ronaldinho of Brazil in action during a match between Brazil and Australia.



South Korean forward Lee Chun-soo is not a natural blonde.



Spanish defender Sergio Ramos (left) clashes with Tunisian defender Karim Haggui.



Carlos Salcido of Mexico lets it all go for the World Cup, including his hair.



Portuguese defender Nuno Valente jumps for the ball during the 2006 World Cup match Angola vs. Portugal.





English defender Rio Ferdinand heads the ball.


Live Plant House

AMAZING

तलको तस्वीर ध्यानर्पूवक हेर्नुहोस ।

बायाँतर्फ रिसाएको पुरुषको अनुहार छ ।

दायाँतर्फ शान्त महिलाको अनुहार छ ।

 http://fewa.blogsome.com

अब तपाई मोनिटर स्कृन भन्दा १-२ मीटर पर गएर यी अनुहार पुन: हेर्नुहोस् ।

के देख्नुभो ?

छैन त अचम्म ?

Hand Paintings

बुद्ध बगैंचा

http://jpayotei.com

Eye Illution

Try to read this;

If u cant then follow the guidelines given below the code.

You wont beleive it......its really amazing thing... :D



jpayotei.com



Now try pulling the corner of your eyes as if you were Chinese...........................


It works n u can read it......Check it out!
 

Close yor eyes almost 90% so that you can actually read it!.

फेस पेन्टिङ्ग

Face Painting



Nice Pencil drawings



वेब लग (ब्लग) अनि म

५५ सालमा पहिलो पटक कम्प्युटर छोएको थिएँ । त्यतिबेला अरुले फटट र्टाईप गरेको देख्दा मलाई पनि त्यस्तै गर्ने हुन कहिले सकिएला जस्तो लाग्थ्यो र आजसम्म आईपुग्दा कम्प्युटर मेरो अभिन्न साथि बन्न पुगेको छ । इन्फरमेसन एण्ड टेक्नोलोजी भन्ने कुरा जति सिक्दै गयो उति नै नयाँ थपिने । हुनत मैले वेव डिजाइनिङ सिकेको छैन र म प्रोफेसनल डिजाइनर वा ब्लगर पनि होईन (हालसम्म)। फुसदको सदुपयोग भन्ने या जस्ट र्टाईम पास को रुपमा मात्रै हो । ५६ सालतिर इन्टरनेटमा छिर्न जानेयताका शुरुका दिनमा वेवर्साईट हेर्दैमा र च्याटिङ गर्दैमा समय विताउँथें । केही समय पश्चात जियोसिटीज को Free पेजमा आँफै पेज बनाउन ट्राई गरें । कामले काम सिकाउँदो रहेछ । कम्प्युटर पनि जति चलाउँदै गयो उति सिकिने कुरा रहेछ । कहिले विगार्दा सिकीने त कहीले बनाउँदा । ट्रायल एण्ड इरर को सिद्धान्त पनि अति उपयोगी कुरा नै हो । ब्लगका बारेमा पहिलेदेखिनै थाहा भएता पनि यसको सही प्रयोग आजसम्म पनि गरेको छैन । ब्लग आफ्नो इच्छा बमोजिमको कुनै पनि कुराहरु जस्तै: लेख, रचना वा जानकारीहरु राखि त्यसलाई संसारमाझ शेयर गर्न सकिने सुविधायुक्त सरल माध्यम हो जसका लागि कुनै आफ्नो छुट्टै डुमेन किन्नु पनि नपर्ने वा आफ्ना लेख रचना अरुमाझ विना रोकावट पस्कन पनि सकिने । तर यी यावत हुँदा हुँदै पनि अल्छीपन, त कहिले व्यस्ताता जस्ता Factors ले गर्दा रेगुलर अपडेट गर्ने वा ब्लगका लागि आफ्नै खुराँक तयार पार्नुको सट्टा अरुका सामाग्री संकलन गरी जस्ट टेस्ट इट का रुपमा मात्रै यो मेरो ब्लग धिमा गतिमा पाइला सार्दैछ । धेरै साथिहरुले मलाई आफ्नै सामाग्री राख्न सुझाव तथा आग्रह गर्नुभयो र धेरै ब्लगर साथिहरुका राम्रा राम्रा प्रस्तुतिहरुले मलाई उत्प्रेरणा नजगाएको पनि होइन तथापि हालत उही भैरहेको छ । वास्तवमै मेरो लेखन शैली म आँफैलाई चित्तबुभ-दो हुँदैन अनि त झन मलाई लेख्न जाँगर मरेर आउँछ । हुनत ब्लगको विशेषता नै यस्तो हो की जहाँ आफ्ना सामाग्री जस्तोसुकै होस् त्यसलाई विश्व सञ्जालमा शेयर गर्न सकिन्छ, चाहे उत्कृष्ट होस वा निकृष्ट नै किन नहोस् । त्यसैले यही सनकलाई लिएर आज मैले ब्लगमा केही कुरा आफ्नै शैलीको पनि दिने विचार गरेको छु तर रेगुलर होइन नी, कुनै र्फुसदमा यस्तै सनक चढ्दा । कुनै बौद्धिक, साहित्यीक वा कुनै ओझर्पूण रचनामा आशातित नरहनुहोला, यस्तै वेकामे र वेकारका वसिवियाँलो मात्र ।
- सिग्देल डि. आर.

कला संसार



Facebook Insta down right now फेसबुकमा समस्या

  Facebook is down right now , with no official word yet on what the problem is or when it will get fixed. Facebook has not updated its acco...