- राजेन्द्र देवकोटा - विज्ञ कृषि
अहिले लाहीको सक्रमण बढ्ने बेला हो , प्राय धेरै हानी सागवर्ग र काउली समुहको तरकारी मा यसको छेति बढी देखिने हुन्छ | मसिना , नासपाती आकारको यो किरा , नरम शरीर हुने खालको हुन्छन , प्राय पात , काण्ड , बढ्ने भाग , सलाद को साग ( लेत्तुस ) को जरा त स्याउको बोक्रामा समेत लाहीले आक्रमण गर्ने सोभाबका हुन्छन | समुह मा बस्ने , पखेटा बिहिन यी किरा को करिब ४००० प्रजाति हुन्छन | लाही प्राय देखिने भागमा बस्दैनन् , पातको तल्लो भाग वा घुम्रेको , वा कुन काप्चामा बस्दछन|
लाही ले पात वा काण्डको रस चुसेर खाने गर्दछ भने यस्ले मुख्य रुपमा भाइरस रोग फैलाउने काम मा भेक्टर को रुपमा ठुलो भूमिका खेलेको हुन्छन | यिनी हरुले निकाल्ने मह जस्तो प्रदार्थ जस्ले कमिला र स्याउमा सुटी माउल्ड को बढावा गर्दछ |
रोकथाम :