ads

Oct 12, 2010

Software Engineer's Wedding Invitation


One day in future ..

One day in the future, Jesse Jackson has a heart-attack and dies. He immediately goes to hell, where the devil is waiting for him.

"I don't know what to do here," says the devil. "You are on my list, but I have no room for you. You definitely have to stay here, so I'll tell you what I'm going to do. I've got a couple of folks here who weren't quite as bad as you. I'll let one of them go, but you have to take their place. I'll even let YOU decide who leaves."

Jesse thought that sounded pretty good, so the devil opened the door to the first room. In it, was Ted Kennedy and a large pool of water. He kept diving in, and surfacing, empty handed. Over, and over, and over he dove in and surfaced with nothing. Such was his fate in hell.

"No," Jesse said. "I don't think so. I'm not a good swimmer, and I don't think I could do that all day long."

The devil led him to the door of the next room. In it was Al Gore with a sledgehammer and a room full of rocks. All he did was swing that hammer, time after time after time.

"No, I've got this problem with my shoulder. I would be in constant agony if all I could do was break rocks all day," commented Jesse.

The devil opened a third door. Through it, Jesse saw Bill Clinton, lying on the floor with his arms tied over his head, and his legs restrained in a spread-eagle pose. Bent over him was Monica Lewinsky, doing what she does best.

Jesse looked at this in shocked disbelief, and finally said, "Yeah, I can handle this."

The devil smiled and said . . . . . . .. . .

"OK, Monica, you're free to go."

Full Form

Nepal: Naturally Ecstasy Peace And Love

Also

Nepal: Never Ends Peace And Love

Holland: Hope Our Love Lasts & Never Dies

Italy: I Trust And Love You

Libya: Love Is Beautiful & You Also

France: Friendship Remains And Never Comes 2 End

भैरवनाथ गणतन्त्र

अस्तिसम्म म्ौले 'लालसलाम' गर्दा 'हातमा के मुठ्याएको?' भनेर खिसी गर्ने उनी, आज एक्कासि दुवै मुठ्की उज्याउँदै झुल्किए । मैले पनि मौकामा चौका हान्दिएँ, "जाडोले हो कि क्या हो, दुवै हात कक्रक्क पार्नुभएको छ त?" जवाफमा भने, "यो गणतन्त्रवादी मुठ्ठी हो ।" छक्क पर्दै प्रश्न गरेँ, "मुठ्ठी उचाल्दै कताबाट त?" उनी बोले, "कमलेट प्रचण्दा र बबुरा भट्टराईलाई भेटेर आएको ।" मैले भूलसुधार गरिदिएँ, "प्रचण्ड-बाबुराम भन्नोस् न" उनी बोले, "आच्छ्या...'प्रचलन' - 'बाबुराल' जे भए पनि एउटै हो नि यार!" हिजोसम्म हामीले समाजवादभन्दा 'सखापवाद' भन्थे, लोकतन्त्रको कुरा गर्दा 'ठोकतन्त्र' भन्थे, गणतन्त्रको गुण गाउँदा 'गाँडुतन्त्र' भन्दै गिज्याउँथे । एक्कासि गणतन्त्रवादी बनेर आउँदा म जिल्ल परेँ "हैन, कसरी सम्पर्क भयो नेताहरूसँग?" जवाफमा उनी बोले, "जहाँ च्यानल गेट- जोसँग पनि हुन्छ भेट" मैले थपेँ, "अनि के कुरा भयो त?" उनले भने, "पार्टीको कुनै 'गणतान्त्रिक मोर्चा' मा म पनि बस्ने भएँ"म थप उत्सुक बनेँ, "साँच्चि, यो गणतन्त्र भनेको चाहिँ के रहेछ हँ?" लामो श्वास तान्दै बोले, "वास्तवमा गणतन्त्र अङ्ग्रेजी भाषाबाट आएको शब्द हो ।" मैले मुखबाट फुत्किन लागेको हाँसो थाम्दै भनँ, "अनि ?" "अनि...न्ग्ल् गन, गन माने बन्दुक । त्यही गनको मन्तरका आधारमा आउने तन्तर नै गनतन्त्र अर्थात् गणतन्त्र हो । त्यस्तै नेवारीमा 'गन' माने 'कता?' भन्ने हुन्छ । त्यही 'गन?' को जन्तर झुण्ड्याएर चलाइने तन्तर पनि गनतन्त्र नै हो । तेस्रो, सङ्ख्या थाहा पाउन दिइने आदेशात्मक नेपाली शब्द 'गन' बाट पनि गन्तन्त्र (गणतन्त्र) आउँदछ । यो नै नेपाली माटो सुहाउँदो एक मात्र गणतन्त्र हो ।""त्यसो भए तिमी यही माटो सुहाउँदो गणतन्त्रको पक्षमा हो?" उसले भन्यो, "होइन, भैरवनाथ गणतन्त्रको पक्षमा" म छक्क परेँ, "के हो त्यो भनेको?" उसले थप्यो, "भैरवनाथ गणतन्त्रले महिलालाई नाङ्गै बनाउने, पुरुषलाई माघेपानीमा डुबाउने, ज्यूँदै गाड्ने, बेपत्ता पार्ने र अन्तिममा शिवपुरीको जङ्गलमा खत्तम पार्ने कुराको व्याख्या गर्दछ ।" म गम्भीर बनेँ, "जनताले खोजेको र तिमीले रोजेको गणतन्त्र त छेउटुप्पै मिलेन त?" ऊ बोल्यो, "त्यही भएर त मिलाउन खोज्दैछु नि" "मतलब?" उत्तरमा ऊ बोल्यो, "मतलब, जुनसकै 'गणतन्त्र' वादी भए पनि उनीहरूलाईर् 'भैरवनाथ गणतन्त्र' को मोर्चामा सामेल गर्ने र देशलाई सोही गणतन्त्रको दिशामा अगाडि बढाउने मेरो एक मात्र उद्देश्य हो, कस्तो लाग्यो?" हेरेको हेर्‍यै भएँ, कुनै जवाफ दिन सकिनँ ।

सोझीमायाँ, सुन्दरीमायाँ, चिन्तुमाया

आफ्नो छिमेकी जोडीलाई देखाउँदै

सोझीमायाँ : हेर्नुस त तिनिहरु एक अर्कालाई कति प्रेम गर्छन । जतिबेला भेटेपनि उसको श्रीमानले किस गर्छन, अंगालोमा लिन्छन् । तपाई पनि त्यस्तै किन गर्नुहुन्न । मलाई मन पर्छ के ।

दिमागलाल : मलाई पनि मन त पर्छ नि त्यस्तो गर्न तर मेरो उनीसँग त्यति राम्रो चिनजान छैन के ।



चिन्तुराम क्यान्सरको विमार ले गर्दा उसको आयु केवल २ महिनाको भएको कुरा डाक्टरसाबले भन्नुभो । चिन्तुरामकी श्रीमती चिन्तुमाया : उसको बेडनजीकै कुरेर बस्दैथिइन । सोहि क्रममा ...

चिन्तुराम : चिन्तु, अब म मरेपछि तिमि एक्लो हुनेछौ । बरु तिमि म मरेपछि पानबहादुर सँग बिहे गर ल ।

चिन्तुमाया : तर त्यो त हजुरको शत्रु होइन र ?

चिन्तुराम : हो नि त्यसैले त त्योसँग बिहे गर भनेको नि ।

चिन्तुमाया : किन नि?

चिन्तुराम : आजका दिनसम्म मैले दुःख पाएँ अब त्यसले पनि दुःख पाओस भनेर नि । ।



कुनै साथिको विवाह पार्टिमा

सुन्दरीमाया : तिमिले स्वयंवरको औंठी गलत औंलामा लगाए जस्तो लाग्यो नि ।

चिन्तुमाया : अँ गलत औंलामानै लगाएको

सुन्दरीमाया : किन नि

चिन्तुमाया : अब गलत मान्छे सँग विहे भो नि त्यै भएर ।



दिमागलालले आफ्नो विबाह गराइदिने लमीसँग कम्प्लेन गर्दैथियो ।

लमी : होइन तपाईको बिहे भको यत्रो १० वर्षभैसक्यो, अहिले आएर के कुरा चित्त बुझेन ?

दिमागलाल : अब बिहेका शुरुका बर्षत म अफिसबाट आउने वित्तिकै श्रीमती मेरो चप्पल लिएर आउँथिन, मेरो प्यारो सानो कुकुर मेरो वरीपरी घुम्दै भुक्ने गथ्र्यो ।

लमी : त्यसमा के समस्या भयो त राम्रै त रैछ ।

दिमागलाल : समस्या किन नहुनु नि अहिले त सबै कुरा चेन्ज आएको छ ।

लमी : कस्तो चेन्ज ?

दिमागलाल : जब म घर पुग्छु, कुकुरले चप्पल ल्याउँछ, अनि श्रीमती भुक्न थाल्छिन ।

लमी : ए त्यसमा के को खोट लगाउनुहुन्छ हँ आखिर तपाईले पाउने सुविधा एउटै त रैछ नि ।



आ-आफ्नो श्रीमानको बारेमा कुरा गर्दै

चिन्तुमाया : हेर न मेरो श्रीमान त कस्तो सुस्ती छन् भन्या ।

सुन्दरीमाया : छि तँ त जहिले पनि आफ्नो श्रीमानलाई नराम्रो मात्रै भन्छेस, खोइ मेरो श्रीमान मर्ूख, गोबरगणेश, सुस्त, काले भएपनि मैले कहिल्यै नराम्रो भन्दिनँ ।



दिमागलाल : ओई के भो तँलाई किन नुन खाको कुखुरा जस्तो झोक्राको ।

चिन्तुराम : खोइ के भन्ने लास्टै टेन्सन पर्‍यो नि ।

दिमागलाल : के पर्‍यो त्यस्तो ?

चिन्तुराम : के हुनु म छोराको बाउँ बन्न पुगें ।

दिमागलाल : ल कस्तो अचम्म खुशी हुनुपर्ने कुरा रैछ । ल बधाई छ ।

चिन्तुराम : के को बधाई नि । तेरो बधाई तैं राख । भरे मेरी श्रीमतीले थाहा पाएपछि के हुने हो ।

 



सोझीमायाँ : मेरो श्रीमान जहिले पनि घर ढिला आउनुहुन्छ , कसरी सुधार्ने होला खोई ?

सुन्दरीमायाँ : मेरो सल्लाह मान र मैले गरेजस्तै गर त सुध्रिहाल्छन् नि ।

सोझीमायाँ : कसरी ।

सुन्दरीमायाँ : एकपटक उहाँ बिहान ३ बजे आउनुभो, अनि म पनि त्यै बेलामा उहाँले सुन्नेगरी कराएँ यति चाँडै उठेर के गरेको श्याम? भनेर श्रीमानलाई तह लगाएँ नि ।

सोझीमाया : अचम्म त्यसो भन्दैमा कसरी सुध्रिए त ?

सुन्दरीमायाँ : ल मेरो श्रीमानको नाम श्याम नभई चिन्तुराम हो नि त ।

Facebook Insta down right now फेसबुकमा समस्या

  Facebook is down right now , with no official word yet on what the problem is or when it will get fixed. Facebook has not updated its acco...