ads

Oct 16, 2009

बिहानी को मिरमिरे संगै

बिहानी को मिरमिरे संगै धान को बालामा शीत बोकी आउथियो दशैं
बाबु आमा को आशिरवाध बिना गयो यो पाली पनि त्यसै

सबैजना रमाउ थियौ, नाच थियौ, गाउथियौ दशैं को दिन
किन आँखा बाट आशु झर्छ सुनेर त्येही मंगल धुन

बाबु आमा को आशिरवाध अनि दाई को माया
आज मा संग छ मात्र आफ्नो छाया

दशैं पछि को तिहार हुन्थियो झिली र मिलि
सजाउने गर्थियौ घर लै सबै जना मिलि

सबै जना खेले भन्छन देउसी र भैलो
म चाही कुर्दै छु कहिले त्यो दिन आउछ भनि

आफ्नो सारा खुसि मिलाई गास्ने गर्थे मखमली
आज म याद गर्दै छु त्येही दिन झल्झली

एक्लो छु आज म छैन कसैको साथ
मन मेरो रोइनै रहयो हरेक दिन हरेक रात

आँखा रोए सम्हाल्न सक्थिये मन मैले सकिन
घर परिवार बाट टाढा बस्दा सकिने रहेनछ रमिना

खाली भयो यो पाली पनि हामी दाजु बहिनी को निधार
यसै गरी बितने भए न आए हुन्थियो मेरो लागि तिहार

Sent by:
Sean Pun
Butwal, Nepal

No comments:

Post a Comment

Facebook Insta down right now फेसबुकमा समस्या

  Facebook is down right now , with no official word yet on what the problem is or when it will get fixed. Facebook has not updated its acco...