ads

Sep 24, 2009

wish you a happy dashain 2066

विजया दशमी २०६6 को पावन अवसरमा देश तथा विदेशमा
रहनुभएका सम्पूर्ण नेपालीहरुमा सुस्वास्थ्य,दिर्घायु तथा
प्रगतिको हार्दिक मंगलमय शुभ-कामना ।

विजया दशमी २०६6 को हार्दिक मंगलमय शुभकामना !!!

जमरा रहोस् कानमा, खुशियाली रहोस मनमा, सुख रहोस् जिन्दगीमा,
शान्ति आओस् देशमा उदय होस्, भाग्यको सुरुआत होस् सफलताको,
अन्त्य होस् दुःख,बेदना,रोग आदि...को, निधारमा रहोस् टीका
साथमा आर्शिवादको ढिका यहि छ शुभ विजया दशमीको
शुभ - कामना !!!

यहीँ विजया दशमी २०६6  साल को शुखद उपलक्ष्यमा हजुर प्रति सु-स्वास्थ,दिर्घायु अनि प्रगतिको लागी हार्दिक मङ्गलमय शुभ-कामना ब्यक्त गर्दछु।!!!.....

बिजया दशमी २०६6 सालको शुभकामना !!! टिका होस् निधारमा, जमर होस् कान मा, सुख होस् परिवार मा, शान्ती होस् देश मा, दसैं मा खुशी को बास होस्, सत्रु को नाश होस्, हरेक परिक्षा मा फर्स्ट होस्, सुन चन्दी को रास होस्, हात मा 21 पत्ती को तास होस्, र घर मा मासु र बियर को बास होस्, पुरा होस् मनकामना यही छ विजय दशमी २०६४ सालको शुभकामना !!!.....

विजया दशमी २०६6 को हार्दिक मंगलमय शुभकामना !!!

जमरा रहोस् कानमा, खुशियाली रहोस मनमा, सुख रहोस् जिन्दगीमा,
शान्ति आओस् देशमा उदय होस्, भाग्यको सुरुआत होस् सफलताको,
अन्त्य होस् दुःख,बेदना,रोग आदि...को, निधारमा रहोस् टीका
साथमा आर्शिवादको ढिका यहि छ शुभ विजया दशमीको
शुभ - कामना !!!

No comments:

Post a Comment

Facebook Insta down right now फेसबुकमा समस्या

  Facebook is down right now , with no official word yet on what the problem is or when it will get fixed. Facebook has not updated its acco...