Blog, News, Views, Events, Information, Knowledge, Vlog, Lok Sewa Aayog, Public Service Commission (PSC), Questions & Answers (QS), Old is god, Question Bank
ads
Nov 14, 2010
सानो टुक्रा
धनको घमन्ड गर रुप को घमन्ड गर
तर जती नै गरेनी घमन्ड मै ठुलो हुँ भनी
दुइ खुट्टा त जमीनमै टेक्छौ आकाशजत्रै बढेपनि
दुइ गुना जोरसँग बज्रीन्छौ धर्तिमै जुन छुनै उफ्रेपनि
माटोमानै विलिन हुन्छौ सुनकै खाटमा मरेपनी
No comments:
Post a Comment