ads

Oct 6, 2008

शुभकामना

----- Original Message ----
From: "keshar" <keshar>
To: nepalifren@yahoogroups.com
Sent: Sunday, 5 October, 2008 12:26:34
Subject: बिजया दशमी २०६५ शुभकामना




बिजया दशमी २०६५
को पावन अवसरमा स्वदेश तथा बिदेशमा रहनु हुने समस्त नेपाली दाजुभाई दिदीबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु । यस पावन चाडले समस्त नेपालीहरुको घरआँगनमा सुख शान्ति छाओस्, दहि चामलको टिका होस् निधारमा, जमरा पाती अनी दुबोको चोखो फूल होस् कानमा, सुख होस् परिवारमा, शान्ती होस् देशमा,
दशैमा खुशी को बास होस्, सत्रु शैतानको नाश होस्, हरेक परिक्षामा पास होस्, धन दौलतको रास होस्, सबै परिवार ईस्टमित्रहरुको साथ होस्, दशमी टिकाको आशिक लाओस, दु:ख बिमार सबै टाढा जाओस, पुरा होस् तपाईंको सबै मनोकामना, तपाईंलाई विजय दशमी २०६५ को हार्दिक मंगलमय
शुभकामना ! शुभकामना !
शुभकामना !

No comments:

Post a Comment

Facebook Insta down right now फेसबुकमा समस्या

  Facebook is down right now , with no official word yet on what the problem is or when it will get fixed. Facebook has not updated its acco...