प्र.: वास्तविक आनंद के हो ?
उ.: डिबगिंग (Debugging).
प्र.: तपाईंको सपना?
उ.: एक सुन्दर दिन जब तपाईंको आफ्नै शारीरिक आवश्यकता समेत विर्सिनुहोस् र प्रोग्रामिंगको अलावा केही नगर्नुहोस्
प्र.: यदी तपाई प्रोग्रामिंग गर्नुहुँदैन तब के गर्नुहुन्छ ?
उ.: ति चीज़हरु गर्छु जसले मलाई यथासक्य छिटो प्रोग्रामिंग मा लैजाओस् .
प्र.: यदि दुनियामा कम्प्यूटर हुँदैनथ्यो ?
उ.: काल्पनिक प्रश्नको उत्तर हुँदैन – काल्पनिक उत्तर समेत हुँदैंन.
प्र.: प्रोग्रामिंग कहिलेदेखि शुरु गर्नुभयो?
उ.: अझ पहिलेदेखिनै प्रोग्रामिंग शुरु गर्न पाएको भए.
प्र.: तपाईको दैनिकी?
उ.: प्रोग्रामिंग खाना, प्रोग्रामिंग ..... !.
प्र.: सफल प्रोग्रामरको रहस्य?
उ.: सधैं मन लगाएर प्रोग्राम गर !
प्र.: कसैसंग प्रेम?
उ.: जरुर म आफ्नो कम्प्यूटरसँग बेहद प्रेम गर्छु.
प्र.: यदि तपाई कम्प्यूटर को दुनियामा लाग्नुहुँदैनथ्यो भने कुन क्षेत्रमा हुनुहुन्थ्यो होला?
उ.: ओहो! यो प्रश्नले मलाई हमेशा सताउँछ . म यसको उत्तर दिन अर्समर्थ छु.
प्र.: तपाईको जीवनको दर्शन के हो?
उ.: म सधैं प्रोग्रामिंग मा विश्वास गर्छु ।
प्र.: खाली समय कसरी विताउनुहुन्छ?
उ.: प्रोग्राम लेख्छु. अरुको प्रोग्राम पढ्छु.
प्र.: प्रेरणको श्रोत?
उ.: Bugs. जसले सधैं मलाई अझ होसिरयारीका साथ अझ उत्कृष्ट प्रोग्राम लेख्न प्रेरित गर्दछ.
प्र.: प्रोग्रामिंग को परिभाषा?
उ.: प्रोग्रामिंग मनको आंतरिक अभिव्यक्तिको सशक्त माध्यम हो जसलाई syntax, loops, pointer र अरु यस्तै को सहायता द्वारा समस्त विश्व समक्ष प्रस्तुत गर्न सकिन्छ.
प्र.: तपाईंको कामको विशेषता?
उ.: म बग (Bug) मुक्त प्रोग्राम लेख्न चाहन्छु. वास्तविक मानवको लागि वास्तविक प्रोग्राम.
प्र.: रोज्नुपरेमा बुद्धि वा धन?
उ.: कुनैपनि रोज्दिन. म कम्प्युटर मन पराउँछु र कम्प्युटर नै रोज्छु यधपि तपाई रोज्न कर नै गर्नुहुन्छ भने म धनी हुन मन पराउँछु किनकी म अझ नयाँ र सशक्त कम्प्युटर. किन्न सक्नेछु साथै प्रोग्रामरहरुलाई भाडामा लिन सक्नेछु ।.
प्र.: प्रेम के हो?
उ.: प्रेम मनको एक अवस्था हो जतिवेला हरेक चिज राम्रो लाग्दछ चाहे त्यो राम्रो होस् वा नराम्रो यधपि अत्यन्त प्रिय लाग्दछ. उदाहरणको लागि, जब तपाईं प्रोग्राम लिखते लेख्नुहुन्छ त्यतिकैमा प्रोग्रामको केही लाईनमानै बग र इरर (Bugs & Error) देखापर्दछ त्यो पनि तपाईलाई मनपर्छ । मलाई त लाग्छ जोकोहीले कम्प्युटरसँग प्रेम गर्नुपर्दछ ।
प्र.: जे पायो तेइ को बारेमा तपाईंको विचार?
उ.: अत्यन्त सुन्दर. जब म प्रोग्रामिंगको विचमा केहीबेर ब्रेक लिन्छु तब म जे पायो तेइ डट कम मा छिर्दछु ।.

No comments:
Post a Comment