ads

Jul 9, 2017

लोकसेवा आयोगबाट बिगतमा सोधिएका बिज्ञान,प्रबिधी र स्वास्थ्य सम्बन्धी १२५ वटा प्रश्नोत्तरहरु

#बिज्ञान,प्रबिधी र स्वास्थ्य सम्बन्धी १२५ वटा प्रश्नोत्तर
लोक सेवा आयोगबाट बिगतमा सोधिएका प्रश्नोत्तरहरु

१ रुख सम्बन्धी अध्यान गर्ने बिज्ञानलाइ के भनिन्छ ?
- आर्बोरिकल्चर ( नासु २०७०)
२ रक्त सञ्चार प्रक्रीया कसले पत्ता लगाएका हुन ?
- विलियम हर्बे (नासु २०६९)
३ कुकुरलाइ कति डिग्री फरेनहाइटमा ज्वरो आउछ ?
- १०२° फरेनहाइट (खरिदार २०६८)
४ डिजेल इन्जिनका आबिष्कार को हुन ?
- रोडोल्फ डिजेल (खरिदार २०६८)
५ कुनै अन्तरिक्ष यात्रीको तौल पृथ्विमा २२० पाउण्ड छ भने चन्द्रमा उसको तौल कति होला ?
- ३६•३७ पाउण्ड (खरिदार २०६८)
६ भुकम्प मापन गर्ने यन्त्रलाइ के भनिन्छ ?
- सिस्मोग्राफ (खरिदार २०६८)
७ प्राणिहरुको बिकासबादी सिद्दन्तका प्रतिपादक को हुन ?
-चार्ल्स डार्बिन ( खरिदार २०६८)
८ इन्सुलिन कुन रोगसँ सम्बन्धित छ ?
- मधुमेह (नासु २०७०)
९ शरिरमा भिटामिन सिको कारणले कुन रोग लाग्छ ?
- स्कर्भी (नासु २०७०)
१० क्षयरोगबाट बच्न कुन खोप प्रयोग गर्नु उपयुक्त्त हुन्छ ?
- बी सी जी (खरिदार २०७०)
११ बेरीबेरी रोग कुन भिटामिनको कमिले लाग्दछ ?
- भिटामिन बी र सी (खरिदार २०७०)
१२ गलगाँड के बृद्दी भएर हुने गर्दछ ?
- थाइराईड ग्रन्थी ( खरिदार २०७०)
१३ कुन प्रकारको भिटामिनको कमिले रतन्धो लाग्दछ ?
- भिटामिन ए (खरिदार २०६८)
१४ भिटामिन ए को रासयनिक नाम के हो ?
- रोटिनोल (खरिदार २०६८)
१५ १ ग्राम कार्बोहाइड्रेट्ले कति क्यालोरी शक्ती उपल्ब्ध गराउछ ?
- ४ क्यालोरी (खरिदार २०६८)
१६" प्रत्येक क्रीया जहिले पनि बराबर तर बिपरित प्रतिक्रीया हुन्छ" भन्ने न्युटनको गतिको कुन चही नियम हो ?
- तेश्रो नियम (नासु २०७१)
१७ सबैभन्दा बढी अक्सिजन उत्पादन गर्ने रुख कुन हो ?
-पिपल (नासु २०७१)
१८ मानिसको सामन्य रक्तचापको अबस्था कति हो ?
- १२०/८० MM पारो (खरिदार २०६८)
विज्ञान प्रविधी विकास
-----------------
१९ वातवरण सम्वन्धि पहिलो अन्तराष्ट्रीय सम्मेलन कहिलो भयो ?
- सन १९७२ जुन ५-१६
२० स्मृती वन के सँग सम्बन्धित छ ?
- व्यापकरुपमा वृक्षारोपण गर्न जनतालाई प्रोत्साहित गरि वातवरण प्रदुषण नियन्त्रण गर्ने
२१ वायुयानको आवगमनको पूर्वसूचना दिने यन्त्रलाई के भनिन्छ ?
- प्रीडिक्टर
२२ आफ्नो गुँड बनाउने एकमात्र सर्पको प्रजाती कुन हो ?
-गोमन
२३ डाइनामाईटको आविष्कार कसले गरेका हुन ?
- अल्फ्रेड नोबेल
२४ ओजन तह पातलिदैं गएको तथ्य सर्वप्रथम प्रकाशमा ल्याउने वैज्ञानिक को हुन ?
-सेरउड रोल्याण्ड
२५ हरित गृह प्रभावको अवधारणा ल्याउने वैज्ञानिक को हुन ?
- बेरिन जिन फेरिएर
२६ मुकेश चालिसेले कुन जिवको बारेमा गहन अध्यायन गरेका थिए ?
- बाँदर
२७ ग्याँसको दबाब नाप्ने यन्त्रलाई के भनिन्छ ?
- मानोमिटर
२८ कम्प्युटरको सूचनाहरु कुन एकाईमा नापिन्छ ?
-बिटमा, बाईटमा, गिगाबाईटमा
२९ मानिस मृत्यु भएपछी अन्त्य सम्म काम गर्ने अंग कुन हो ?
- कान
३० कति तापक्रममा पानी सबैभन्दा गर्हुंगो हुन्छ ?
-४° सेन्टिग्रेड
३१ सबैभन्दा बढी फलाम तत्व कुन खाद्य पदार्थमा पाईन्छ ?
- पालुङ्गो साग
३२ कुन बैज्ञानिकलाई Father of स्किएन्के भनिन्छ ?
-अल्बर्ट आईन्सटाइन
३३ ´Give me a firm place to stand and I will move to earth` भन्ने वैज्ञानिक को हुन?
- आर्किमिडिज
३४ लुई पाश्चरले रेबिज रोग विरुद्दको सुईको आविष्कार कहिले गरेका थिए ?
-सन १८५५
३५ प्यारासुटको आविष्कार कसले गरेका हुन ?
-जे ब्लेनचार्ड
३६ हिरामा कति प्रतिशत कार्वन रहेको हुन्छ ?
-१००%
३७ टेष्ट ट्युब प्रविधिबाट विश्वमा पहिले जन्माईएको बच्चाको नाम के हो ?
- लुइस ब्राउन (नेपालाका ओममणि तामाङ)
३८ जेनेरेटरको आविष्कार कसले गरेका हुन ?
- माइकल फराडे
३९ सर्वप्रथम क्लोनिङ प्रविधिबाट जन्माईएको भेडाको नाम के हो ?
- डलि
४० प्रयोगत्माक विज्ञानका पिता भनेर कसलाई चिनिन्छ ?
- आर्किमिडिज
४१ बलप्वाईन्ट पेनको आविस्कार कसले गरेका हुन ?
- विरो ब्रदर्स
४२ ग्यालिलियोले दुरदर्शक यन्त्रको आविष्कार कहिले गरेका थिए ?
- सन १६०९
४३ न्युटनको ब्रहमान्डशास्त्र, गुरुत्वाकर्षण, गतिका नियम आदि समेटिएका प्रशिद्द ग्रन्थ ´Principia` कहिले प्रकाशित भएको थियो ?
- सन १६८७
४४ रकेट इन्जिन तथा जेट इन्जिन न्युटनको चालसम्बन्धी कुन नियमको आधरमा निर्माण गरिएको हो ?
- तेश्रो नियम
४५ मानव जातिको पुर्खा बाँदर हो भनेर भन्ने बैज्ञानिक को हुन ?
- चार्ल्स डार्विन
४६ क्षयरोग विरुद्दको खोपको आविष्कार कसले गरेका हुन ?
- लुई पाश्चर
४७ ध्वानिको तिब्रता कुन एकाईमा नापिन्छ ?
- डेसिबल
४८ बालुवा कुन कुन तत्व मिलेर बनेको हुन्छ ?
- सिलिकन र अक्सिजन
४९ आधुनिक भौतिक शास्त्रका पिता कसलाई भनिन्छ?
- सर आईज्याक न्युटन
५० कृतिम ताप प्रदान गरि अण्डा कोरेलर चल्ला निकाल्ने यन्त्रलाई के भनिन्छ ?
- इक्युटेर
५१ परमाणुको उर्जा उत्पादन गर्ने गतिलाई तिब्र पार्ने यन्त्रलाई के भनिन्छ ?
- साईक्लोट्रोन
५२ विश्वमा पहिलो बोल्ने रोवर्ट अन्तरिक्षयात्रीलाई के भनिन्छ ?
- किरोबो
५३ विश्वमा तिब्र गतिको इन्टरनेट सेवा कुन देशमा रहेको छ ?
- दक्षिण कोरिया
५४ सर आईज्याक न्युटनको जन्म कहिले भएको थियो ?
- सन १६४२ डिसेम्बर २५
५५ ब्रेल लिपिका आविष्कार को हुन ?
- लुइस ब्रेल
५६ सवैभन्दा हल्का धातु कुन हो ?
- लिथियम
५७ टर्पिडो के हो र कहाँ प्रयोग गरिन्छ ?
- लडाँईमा प्रयोग गरिने हतियार र समुन्द्री लडाँईमा प्रयोग गरिन्छ
५८ डिजेल इन्जिनका आविष्कार को हुन ?
- रुडोल्फ डिजेल
५९ फायर एक्सटिग्विसर यन्त्र के को लागी प्रयोग गरिन्छ ?
- आगो निभाउने यन्त्र
६० ब्लायक बक्सले के पत्ता लगाउन सहयोग गर्दछ ?
- हवाईजहाज दुर्घटना बारे
६१ विकिरणबाट उद्दिप्त गरि उत्सर्जन क्रीयाद्वारा हुने प्रकाशको पर्वर्द्दन लाई LASER हो । अब भन्नुहोस यसको पुरा रुप के होला ?
-Light Amplification Stimulated Emission of Radiation
६२ हावामा अक्सिजनको मात्रा कति हुन्छ ?
-२१ %
६३ बर्षा नाप्ने कामको प्रयोग हुने यन्त्रको नाम के हो ?
- रेन गज
६४ बाघ गणनामा प्रयोग हुने आधुनिक वैज्ञानिक पद्दतिको नाम के हो ?
- Camera Trapping
६५ विश्वको पहिलो महिला अन्तरिक्ष यात्री को हुन ?
- भ्यालेन्टिना तेरेस्कोभा(रुस)
जैविक प्रविधी
------------
६६ जैविक प्रविधी शब्द सर्वप्रथम कहिले प्रयोग भयो ?
- सन १९१९ मा
६७ कुनै पनि जिवित वस्तुलाई कच्चा पदार्थको रुपमा प्रयोग गरि त्यसको जैव रासयनिक संश्लेशण र विभाजनपबाट निस्कने पदार्थलाई मानिस वा पर्यावरणको उपयोगिताको लागी प्रयोग गरिने प्रविधिलाई के भनिन्छ ?
- जैविक प्रविधी
६८ कुनै प्राणी जस्तै सतप्रतिशत जीन संरचना भएको प्राणिको उत्पादन गर्ने प्रविधिलाई के भनिन्छ ?
-क्लोनिङ
६९ जैविक प्रविधिका शाखाहरु:-
® बायो इन्फरमेटिक्स:- जैविक समस्यालाई कम्प्युटरबाट समाधान
® ब्लु जैविक प्रविधी :- सामुन्द्रीक एवं जलिय गतिविधिसँग
® ग्रीन जैविक प्रविधी :- परम्परागत औधिगिक कृषी पद्दती
® रेड जैविक प्रविधी :- जेनेटिक इञ्जिनियरिङ्को चिकित्सा
® ह्वाइट जैविक प्रविधी :- विविध औधोगिक प्रयोजनमा
७० DNA प्रविधिको सुरुवात कहिले देखी भएको हो ?
- सन १९७३
सुचना तथा सञ्चार प्रविधी
--------------------
७१ कम्प्युटर , सुक्ष्म विद्युतिय यन्त्र र दुरसञ्चारको एकिकृत प्रविधिलाई के भनिन्छ ?
- सूचना प्रविधी
७२ नेपालमा सर्वप्रथम सुचना प्रविधी निति कहिले आएको हो ?
- वि•सं• २०५७
७३ ई-मेलको सुरुवात सर्वप्रथम कहिले भएको हो ?
- सन १९७६
७४ नेपालमा सर्वप्रथम टेलिफोनको सुरुवात कहिले भएको हो ?
-वि•सं• १९७०
७५ अप्टिकल फाइवर के सँग सम्बन्धित रहेको छ ?
- दूरसञ्चार र भु-उपग्रह
७६ सूचना प्रविधी विकास परिषदको अध्यक्ष को हुने व्यवस्था रहेको छ ?
- प्रधानमन्त्री
७७ सूचना तथा सञ्चार प्रविधिको सेवा तथा साधनश्रोतमा पहुँच भएका र नभएका समुहबिचको अन्तरलाई के भनिन्छ ?
- डिजिटल विभेद
७८ नेपालमा प्रयोग भएको पहिलो कम्प्युटर कुन हो ?
- IBM-1401 (वि•सं• २०२८)
७९ सूचना तथा समाज निर्माणका लागी पहिलो विश्व सम्मेलन कहिले र कहाँ सम्पन्न भयो ?
- सन २००३ डिसेम्बर १०-१२ ( जेनेभा)
८० इन्टरनेट सम्बन्धी अपराध नियन्त्रण सम्बन्धमा कुन कानुनमा ब्यबस्थ गरिएको छ ?
- विद्युतिय कारोबात ऐन , २०६३
वैकल्पिक उर्जा
-------------
८१ विश्वमा वैकल्पिक उर्जा प्रयोगतर्फ कहिले देखी ध्यानाकर्षण भयो ?
- सन १९७०
८२ नेपालका कति जिल्लामा गोबर ग्याँस प्लान्ट सफल भएको छ ?
- ६८ जिल्ला
८३ नेपालको सोर्य उर्जा उत्पादन क्षमता कति रहेको छ ?
- २•५ करोड मेगा वाट
८४ नेपालको कुन ठाँउमा वायु उर्जाको प्रयोगबाट बिजुली निकालिएको छ ?
- कागबेनी, मुस्ताङ
८५ सूर्यमुखी फूल कुन तत्वका कारण सूर्यतिर फर्किन्छ ?
- अक्सिन
८६ कुन विरुवाको तेलबाट गाडी चलाउने इन्धन बन्छ ?
- सजिवन
८७ नेपालको जिरो इनर्जी हाउस कहाँ छ ?
- पुल्चोक
क्रम विकास र वंशाणु
--------
८८ कोषहरुको न्युक्लियसभित्र क्रोमोजममस हुने रासायनिक पदार्थ जसले बाबुआमाको गुणहरु सन्तानहरुमा प्रसारण गर्ने प्रक्रीयालाई के भनिन्छ ?
- वंशाणु
८९ पुरना जिवबाट नया जिब उत्पन्न हुने प्रक्रीयालाई के भनिन्छ ?
-क्रमविकास
९० मानब रुप लिन प्रयत्नशिल सबैभन्दा प्राचिन जिव कुन हो ?
- रामापिथेकस
९१ पहिको बंशमा देखिने गुणलाई प्रबल भनिन्छ भने पहिलो वंशमा दविएर रहने गुणलाई के भनिन्छ ?
- लुप्त गुण
९२ जेनेटिक्सका पिता भनेर कसलाई चिनिन्छ ?
- ग्रेगर जोन मेण्डल
९३ प्रबल र लुप्त गुणहरु बोक्ने जिनलाई के भनिन्छ ?
- ठिमाहा जिन
९४ आकार र उत्पत्ती एवं आन्तरिक संरचना समान तर बेग्लाबेग्लै काम गर्ने अंगलाई के भनिन्छ ?
- सजातिय अंग
९५ मानिसमा कति जोडा क्रोमोजम हुन्छ ?
-२३ जोडा
९६ पैतृक गुणको आधारमा जिवहरुमा देखापर्ने विभिन्नतालाई के भनिन्छ ?
-वंशाणुगत परिवृत्ती
स्वास्थ्य र रोग
-------------
९७ लामो समय बाँच्नुका अतिरिक्त रोगव्याधी तथा दुर्वलताबाट मुक्त भइ असल स्वास्थ्य प्राप्तिको लागी बढी जोड दिनुलाई स्वास्थ्य भनिन्छ ।
९८ नेपालको स्वास्थ्य सेवा कुन प्रकृतिको छ ?
- प्राथमिक स्वास्थ्य प्रकृतिको
९९ भिटामिन ´ए` को रासयनिक नाम के हो ?
- रेटिनोल
१०० मानिशको शरिरमा भएको कुन रक्त समुहलाई Universal Donor भनिन्छ ?
-O+ ve
१०१ ECG को पुरा रुप के हो ?
-Electro-Cardiogram
१०२ कुन भिटामिनको कमिले रगत धेरै बग्दछ ?
- भिटामिन-के
१०३ वातवरण संग मानव शरिरको असुन्तलित समायोजन लाई के भनिन्छ ?
- रोग
१०४ समुदायमा एक्कासी ठुलो संख्यमा देखापर्ने एकै प्रकारको रोगलाई के भनिन्छ ?
- महामारी
१०५ नेपाल रेडक्रस सोसाईटिको स्थापना कहिले भएको हो ?
- वि •सं• २०२० भाद्र १९
१०६ क्षयरोग कसले पत्ता लगाएका हुन ?
- रवर्ट कोचले
१०७ टाईफाईड कुन जिवाणुको कारण हुने गर्दछ ?
- साल्मोनेला टाईफी
१०८ क्यान्सरलाई नेपालिमा के भनिन्छ ?
- अर्बुद रोग
१०९ रक्तचाप माथिल्लो १६० मि•मि• भन्दा बढी हुनुलाई के भनिन्छ ?
- सिस्टोलिक
११० रक्तचाप तल्लो ९५ मि•मि• भन्दा बढी हुनुलाई के भनिन्छ ?
- डायस्टोलिक
१११ हेपाटाईटिस बि ले शरिरको कुन अङ्गलाई असर गर्दछ ?
- कलेजो
अन्य थप जानकारिहरु
---------
११२ फ्याटी एसिडबाट बनेको सोडिय्म वा पोटासियम लवणलाई के भनिन्छ ?
-साबुन
११३ लुगा धुने सोडालाई सोडियम कार्वोनेट भनिन्छ भने खाने सोडालाई के भनिन्छ ?
- सोडियम वाई कार्वोनेट
११४ सामन्यतया प्लास्टिक कति प्रकारका हुन्छन ?
-२
११५ प्रोटिन, स्टार्च, रबर के-का उदाहारणहरु हुन ?
- प्राकृतिक पोलिमर
११६ स्वास्थ्य क्षेत्रमा बहुप्रचलित शब्द MRI को पुरा रुप के हो ?
-Magnetic Resonance Imaging
११७ सबैभन्दा बढी रोग सार्ने जिव कुन हो ?
- झिंगा
११८ ई-मेल प्राप्त गर्ने र पठाउने सफ्टवेयरलाई के भनिन्छ ?
- ब्राउजर
११९ WiMax को पुरा रुप के हो ?
-Worldwide Interoperability for Microwave Access
१२० खुर्सानिमा कुन भिटामिन पाइन्छ ?
- भिटामिन-सी
१२१ क्यान्सर नलाग्ने मानव शरिरको एकमात्र अङ्ग कुन हो ?
- आँखाको नानी
१२२ विभिन्न जैविक पदार्थ कुहिएर बनेको मललाई के भनिन्छ ?
- जैविक मल
१२३ धागो , डोरि लहरा आकारको बस्तुलाई के भनिन्छ ?
-रेसा
१२४ माटोको उर्वराशक्ती बढाउन प्रयोग गरिने पदार्थलाई के भनिन्छ ?
- मल
१२५ काँच बनाउन सिलिकासँग सोडियम कार्बोनेट र क्याल्सियम कार्बोनेट मिसाईन्छ ।

विन्डोज_कीबोर्ड_शर्टकट :: Windows keyboard shortcuts

#विन्डोज_कीबोर्ड_शर्टकटः

➤ CTRL+A = सेलेक्ट अल
➤ CTRL+C = कपी
➤ CTRL+D = डिलेट
➤ CTRL+P = प्रिन्ट
➤ CTRL+S = सेभ
➤ CTRL+V = पेस्ट
➤ CTRL+X = कट
➤ CTRL+Y = रिपिट
➤ CTRL+Z = अन्डू
➤ DELETE = डिलेट
➤ F1 = हेल्प
➤ F2 = रिनेम
➤ F3 = सर्च
➤ F4 = एड्रेसबार लिस्ट
➤ F5 = रिफ्रेश एक्टिव विन्डो
➤ F10 = एक्टिभेट मेनूबार
➤ SHIFT+DELETE = डिलेट (रिसाईकिलमा नराख्ने गरि)
➤ CTRL+RIGHT ARROW = कुनै शब्दको अगाडी राख्नु
➤ CTRL+LEFT ARROW = कुनै शब्दको अगाडी राख्नु
➤ CTRL+DOWN ARROW = कुनै प्याराग्राफको तल अगाडी राख्नु
➤ CTRL+UP ARROW = कुनै प्याराग्राफको अगाडी माथि राख्नु
➤ ALT+ENTER = सेलेक्टेड आइटमको प्रोपर्टी
➤ ALT+F4 = एप्लीकेशन विन्डो बन्द गर्नु
➤ ALT+SPACEBAR = एक्टिव विन्डोको शर्टकट मेनू
➤ CTRL+F4 = डाकुमेन्ट विन्डो बन्द गर्नु
➤ ALT+TAB = खुलेको आइटम्सको बीच स्विच गर्नु
➤ ALT+ESC = Cycle जुन क्रममा विन्डोस खुलेको छ।
➤ CTRL+ESC = स्टार्ट मेनू
➤ BACKSPACE = ब्याक गर्नु
➤ ESC = क्यान्सिल टास्क, ब्याक
➤ SHIFT जब DVD हाल्छ = अटोरनलाई रोक्नु
➤ TAB = अगाडी बढाउँनु
➤ SHIFT+TAB = फोकस पछी गर्नु
➤ Window = स्टार्ट मेनू
➤ window+BREAK = सिस्टम प्रोपर्टी
➤ window+D = डेस्कटप
➤ window+M = मिनिमाईज अल
➤ window+Shift+M = रिस्टोर आल
➤ window+E = माइ कम्प्युटर
➤ window+F = सर्च
➤ CTRL+ window+F = सर्च कम्प्युटर
➤ window+ L = स्विच यूजर
➤ window+R = रन डायलोग बक्स
➤ window+U = यूटिलिटी मेनेजर
❖Windows Explorer
➤ END = एक्टिव विन्डोको बटम
➤ HOME = एक्टिव विन्डोको टप
➤ NUM LOCK+ = सेलेक्टेड फोल्डरको सबै सबफोल्डर
➤ NUM LOCK+ numeric keypad (+) = सेलेक्टेड फोल्डरको कन्टेन्ट
➤ NUM LOCK+numeric keypad (-) = कोलेप्स सेलेक्टेड फोल्डर
➤ LEFT ARROW = कोलेप्स सेलेक्शन
➤ RIGHT ARROW = डिस्प्ले कोलेप्सड ।।।

कम्प्युटर सम्बन्धी केही साधारण Tips & Tricks हरु

कम्प्युटर सम्बन्धी केही साधारण Tips & Tricks हरु:-

१ माउसको काम कि बोर्डले गर्नुहोस्
यदि कुनै बेला तपाईंको माउसले काम गरेन भने के गर्नु हुन्छ ? तपाईंहरुलाई थाहा छ माउसको काम कि-बोर्डले पनि गर्न सकिन्छ ? त्यसको लागि Shift+Alt+NumLock कि थिच्नुस् र र ok गर्नुहोस् । अब तपाईंले माउसको काम Number key हरुबाट गर्न सक्नु हुन्छ ।

२ कम्प्युटरको password बिर्सनु भयो भने यदि तपाईंले आफ्नो कम्प्युटरको password बिर्सिनु भयो भने यो step प्रयोग गरेर आफ्नो कम्प्युटर खोल्न सक्नु हुन्छ कम्प्युटर on गर्नुस् password Enter गर्ने ठाउँ देख् नु हुनेछ
अब Ctrl+Alt+Delete कि थिच्नुस् । username लाई Change गरेर administrator राखिदिनुस् र ok गर्नुस् ।

३ कम्प्युटरलाई छिटो ShuttDown गर्ने तरिका
सबै भन्दा पहिला Ctrl+Alt+Delete थिच्नुस् Task Manager खुल्नेछ
ShuttDown Tab मा क्लिक गर्नुस्
Ctrl कि लाई press गरेरै Turn Off मा क्लिक गर्नुस्

४ आफ्नो कम्प्युटरको सम्पूर्ण जानकारी
यदि तपाईंलाई आफ्नो कम्प्युटर बारे सम्पूर्ण जानकारी थाहा छैन र त्यो जान्न चाहनु हुन्छ भने, Start > Run मा क्लिक गर्नुस् र त्यहा Command टाईप गर्नुस् Command पेज खुल्नेछ अब त्यहा systeminfo टाईप गरेर Enter गर्नुस् । अब तपाईंले आफ्नो कम्प्युटरको सम्पूर्ण Details हेर्न सक्नुहुनेछ ।

५ आफ्नो कम्प्युटरलाई Fast गराइराख् न चाहनु हुन्छ भने,
यदि तपाईंको कम्प्युटर Slow चल्छ र यसलाई Fast गराउन चाहनु हुन्छ भने यि कुराहरुलाई याद राख्नुस्
आफ्नो कम्प्युटरको C Drive मा धेरै फाइलहरु Save नगर्नुहोस् र सके सम्म C Drive को क्षमता 50% Free
नै होस् ।
Desktop मा धेरै फाइलहरु राख् ने नगर्नुस् यसले तपाईंको कम्प्युटरको Ram त्यसमा Use भई राखेको हुन्छ र कम्प्युटर slow चल्छ ।
कम्प्युटरमा काम सकिसकेपछि ShutDown गरेर मात्र off गर्ने गर्नुस ।

६ कम्प्युटरको Virtual Memory बढाउने तरिका
तपाईंको कम्प्युटरको Virtual Memory कम भएर पनि कम्प्युटर slow चलेको हुन सक्छ , तपाईंले Virtual
Memory लाई बढाउन सक्नु हुन्छ My computer Icon लाई Right क्लिक गर्नुस् र properties मा जानुस् Advance Tab मा क्लिक गर्नुस्
Performance को Settings मा क्लिक गर्नुस्
त्यस भित्रको Advance Tab मा क्लिक गर्नुस्
Virtual Memory को change icon मा क्लिक गर्नुस्
र Virtual Memory reset गर्नुस्
कम्प्युटरलाई restart गर्नुस्

७ Network Connection को full Detial को लागि Start > Run र त्यहा ncpa.cpl टाईप र Enter गर्नुस् तपाईंको कम्प्युटरमा भएको Network connection हरुको पेज खुल्नेछ ।

८ कम्प्युटरको System properties हेर्नको लागि
shortcut key
Windows कि + Pause/Break कि थिच्नुस्

९ MsWord को फाइललाई password ले लक गर्न
चाहनु हुन्छ भने,
यदि तपाईं MsWord मा टाईप गरेको documant लाई अरुले नहेरोस भन्ने चाहनु हुन्छ भने त्यसलाई आफ्नो password राखी लक गर्न सक्नु हुन्छ , त्यसको लागि MSWord को Tool बारको Tools मा क्लिक र Option मा क्लिक गर्नुस्
अब Security मा क्लिक गर्नुस् र Password to open भन्ने box मा आफुले चाहेको password राख्नुस् > ok > password लाई conform गर्नुस् र ok अब तपाईंले आफ्नो document लाई save गरिदिनुस् ।

सामान्य ज्ञान प्रश्नोत्तरः कम्प्यूटरः

सामान्य ज्ञान प्रश्नोत्तरः कम्प्यूटरः

१. कम्प्यूटरलाई नेपालीमा के भनिन्छ ??
— सुसांख्य
२. कम्प्यूटरको पिता कसलाई मानिन्छ ??
— चार्ल्स बेबेज
३. विश्वको प्रथम इले​क्ट्रोनिक डिजिटल कम्प्यूटर कुन हो ??
— एनीयक
४. नेपालमा पहिलो कम्प्युटर कुन र कहिले भित्रिएको हो ??
— IBM 1401 र वि.सं.२०२८
५. इन्टीग्रेटेड सर्किट (IC) को पिता को हुन् ??
— ज्याक एस. किलबी
६. कम्प्यूटरमा प्रयोग हुने ‘IC चिप्स’ केले बनेको हुन्छ ??
— सिलिकन
७. सी. पी. यू. को पूरा रुप के हो ??
— सेन्ट्रल प्रोसेसिङ् यूनिट
८. कम्प्यूटर कम्पनी IBM को पूरा रुप के हो ??
— इन्टरनेशनल बिजनेस मेशीन
९. नेपालमा सर्वप्रथम केको लागि कम्प्युटर ल्याइएको थियो ??
— जनगणना
१०. लभ बग के हो ?
— कम्प्यूटर भाइरस
११. कम्प्यूटर व्यवसायको शिखर पुरुष बिल गेट्सको नाम कुन कम्पनी सँग सम्बन्धित छ ??
— माइक्रोसफ्ट
१२. NASSCOM को फुल फर्म के हो ??
— नेशनल एसोसिएशन अफ सफ्टवेयर एण्ड सर्विसेज कम्पनीज
१३. विश्वको प्रथम भर्चुअल समाचार वाचिका को हुन् ??
— एनानोवा
१४. कमजोर मानिसहरुको लागि विशेष रूपमा बनाएको कम्प्यूटर कुन हो ??
— अल राइट
१५. विश्वको सबभन्दा कम उमेरको वेब डिजाइनर को हुन् ??
— अजयपुरी
१६. विश्वको प्रथम महिला कम्प्यूटर प्रोग्रामरको श्रेय कसलाई जान्छ ??
— एडा अगस्टा (अमेरीका)
१७. भारतमा भेटिएको पहिलो कम्प्यूटर भाइरस कुन हो ??
— सी ब्रेन
१८. वाई टू के (Y2K) को समस्याले प्रभावित विश्वको एक मात्र देश कुन हो ??
— जाम्बिया
१९. ‘Y2K’ को विस्तृत रूप के हो ??
— ईयर टू थाउजेन्ड
२०. विश्व कम्प्यूटर साक्षरता दिवस कहिले मनाइन्छ ??
— 2 डिसेम्बर
२१. भारतमा निर्मित पहिलो कम्प्यूटरको नाम के हो ??
— सिद्धार्थ
२२. परम पदम के हो ??
— सुपर कम्प्यूटर

Jul 8, 2017

PSC Exam MCQ Ms-Access question set 1 Solved

PSC MCQ Ms-Access question set 1

1. What Are The Different Views To Display A Table
A) Datasheet View
B) Design View
C) Pivote Table & Pivot Chart View
D) All Of Above
➤ Answer :
 

2. Which Of The Following Creates A Drop Down List Of Values To Choose From?
A) Ole Object
B) Hyperlink
C) Memo
D) Lookup Wizard
➤ Answer :

3. The Command Center Of Access File That Appears When You Create Or Open The Ms Access Database File.
A) Database Window
B) Query Window
C) Design View Window
D) Switchboard
➤ Answer :

4. The Third Stage In Designing A Database Is When We Analyze Our Tables More Closely And Create A ___________ Between Tables
A) Relationship
B) Join
C) Query
D) None Of These
➤ Answer :

5. In A Database Table, The Category Of Information Is Called __________
A) Tuple
B) Field
C) Record
D) All Of Above
➤ Answer :

6. This Key Uniquely Identifies Each Record
A) Primary Key
B) Key Record
C) Unique Key
D) Field Name
➤ Answer :

7. It Is An Association Established Between Common
A) Line
B) Relationship
C) Primary Key
D) Records
➤ Answer :

8. This Is The Stage In Database Design Where One Gathers And List All The Necessary Fields For The Database Project.
A) Data Definition
B) Data Refinement
C) Establishing Relationship
D) None Of The Above
➤ Answer :

9. A Database Language Concerned With The Definition Of The Whole Database Structure And Schema Is ________
A) DCL
B) DML
C) DDL
D) All Of Above
➤ Answer :

10. Which Of The Field Has Width 8 Bytes?
A) Memo
B) Number
C) Date/time
D) Hyperlink
➤ Answer :

11. Which Of The Following Statement Is True?
A) Foreign Key Fields Don\'t Allow Duplicate Values
B) In Primary Key Field You Can Enter Duplicate Value
C) In An Indexed Field You May Or May Not Enter Duplicate Value Depending Upon Setting
D) All Statements Are True
➤ Answer :

12. Following Is Not A Database Model
A) Network Database Model
B) Relational Database Model
C) Object Oriented Database Model
D) None
➤ Answer :

13. Microsoft Access Is A
A) RDBMS
B) OODBMS
C) ORDBMS
D) Network Database Model
➤ Answer :

14. DCL Provides Commands To Perform Actions Like
A) Change The Structure Of Tables
B) Insert, Update Or Delete Records And Data Values
C) Authorizing Access And Other Control Over Database
D) None Of Above
➤ Answer :

15. The Database Language That Allows You To Access Or Maintain Data In A Database
A) DCL
B) DML
C) DDL
D) None Of Above
➤ Answer :

16. What Is The Maximum Length A Text Field Can Be?
A) 120
B) 255
C) 265
D) 75
➤ Answer :

17. Which Of The Following Is Not A Database Object?
A) Tables
B) Queries
C) Relationships
D) Reports
➤ Answer :

18. A __________ Enables You To View Data From A Table Based On A Specific Criterion
A) Form
B) Query
C) Macro
D) Report
➤ Answer :

19. What Are The Columns In A Microsoft Access Table Called?
A) Rows
B) Records
C) Fields
D) Columns
➤ Answer :

20. Which Of The Following Is Not A Type Of Microsoft Access Database Object?
A) Table
B) Form
C) Worksheets
D) Modules
➤ Answer :

Facebook Insta down right now फेसबुकमा समस्या

  Facebook is down right now , with no official word yet on what the problem is or when it will get fixed. Facebook has not updated its acco...