Blog, News, Views, Events, Information, Knowledge, Vlog, Lok Sewa Aayog, Public Service Commission (PSC), Questions & Answers (QS), Old is god, Question Bank
ads
Oct 12, 2010
मौलिकता
म एककदम पछाडी छु
तिम्रा पदछाप पछ्याउने क्रममा
म आफैं बाटो खन्न सकेको छैन
कांडा झाडी पन्छाउन खोजेको छैन
तिम्रा पाईला अघि नसरी
मेरा कदम सार्ने ठाउँ छैन
अझै बाटो खोल्ने आँट छैन
एककदम अघि बढ्ने छाँट छैन
त्यसैले त म एक कदम पछाडी छु
म एककदम पछाडी छु
तिम्रा पदछाप पछ्याउने क्रममा
आफ्नै कुनै मौलिकता छैन
सोच नयाँ उत्पादन छैन
विवेक शुन्य मस्तिस्क मेरा
तिम्रा नवीन सोचविना ठप्प छन्
मेरा हरेक नाचहरुमा
तिम्रा सुरतालका गन्ध छन्
त्यसैले त म एक कदम पछाडी छु
म एककदम पछाडी छु
तिम्रा पदछाप पछ्याउने क्रममा
तिम्रा पहिरनमा सजिएरै भएपनि
आँफु दामी बन्नुपरेको छ
स्यालनै भएपनि खोल त
बाघकै ओढ्नुपरेको छ
दुनियाँसामु शीर उच्च पार्नुपरेको छ
त्यसैले त म एक कदम पछाडी छु
- सिग्देल डि. आर.
तिम्रा पदछाप पछ्याउने क्रममा
म आफैं बाटो खन्न सकेको छैन
कांडा झाडी पन्छाउन खोजेको छैन
तिम्रा पाईला अघि नसरी
मेरा कदम सार्ने ठाउँ छैन
अझै बाटो खोल्ने आँट छैन
एककदम अघि बढ्ने छाँट छैन
त्यसैले त म एक कदम पछाडी छु
म एककदम पछाडी छु
तिम्रा पदछाप पछ्याउने क्रममा
आफ्नै कुनै मौलिकता छैन
सोच नयाँ उत्पादन छैन
विवेक शुन्य मस्तिस्क मेरा
तिम्रा नवीन सोचविना ठप्प छन्
मेरा हरेक नाचहरुमा
तिम्रा सुरतालका गन्ध छन्
त्यसैले त म एक कदम पछाडी छु
म एककदम पछाडी छु
तिम्रा पदछाप पछ्याउने क्रममा
तिम्रा पहिरनमा सजिएरै भएपनि
आँफु दामी बन्नुपरेको छ
स्यालनै भएपनि खोल त
बाघकै ओढ्नुपरेको छ
दुनियाँसामु शीर उच्च पार्नुपरेको छ
त्यसैले त म एक कदम पछाडी छु
- सिग्देल डि. आर.
Subscribe to:
Posts (Atom)
Facebook Insta down right now फेसबुकमा समस्या
Facebook is down right now , with no official word yet on what the problem is or when it will get fixed. Facebook has not updated its acco...
-
Time Talks with an Accent - Robert Levine In his essay Robert Levine discusses about cultural differences in regards with the...
-
The Rage To Know -Horace Freeland Judson In this essay, the writer explains the various reasons for which the scientists are involved i...
-
Early Cinema (1951-1980) Year Film Artist Director Producer Music 1951 Satya Harischandra D B Pariyar ...