ads

Jul 7, 2008

लवलेटरहरु:


प्रहरीको लवलेटर
मेरो हृदयकी नाइटभिजन, लङ्गरेन्जको भन्दा लामो तथा बंकरभन्दा गहिरो माया !
आत्माकी सेन्ट्री, सेक्यरिटीवाल भन्दा मजबुत प्यार । मेरो दिमागकी एम्बुस, ब्ल्यांकफायर
भन्दा धेरै क्लियर संझना । प्यारी, मेरो सानो मिसफायरमा तिमी मेरो घेरा तोडेर माइत गयौं,
मेरो मनमा र्कफ्यु लागेको छ । तुरुन्त आत्मसर्मपण गरिदेउ, हैन भने, हातहतियार सहित माइतमा आक्रमण हुनेछ !!
उहि तिमीलाई सधैँ सुरक्षा दिने
हवल्दार 'काले'

कम्प्युटर अपरेटरको प्रेमपत्र
जिन्दगीकी कन्ट्रोल प्यानल, हन्ड्रेड जिबीको माया ! मैले १ एमबी मायाको लागी कतिपटक एप्लाई गरेँ, तर कहिल्यै पनि ओ.के. गरिनौ । तिम्रो पिक्चर मेरो हार्डडिस्कमा सेभ गरिसकेको छु । कृपया मेरो मायालाई रिसाइकलबीनमा सेन्ड नगरिदेउ । मेरो रिकोएस्ट मानिनौं भने, म आफैंलाई अटो डिलिट गर्नेछु , अगाडी तिम्रो इच्छा !!
तिम्रो जिन्दगीको पासवर्ड ' गोपाल'



ड्राइभरको लवलेटर

मेरो मुटुकी स्टेयरिङ् , चौथो गियर भन्दा धेरै माया ! अहिले सम्म म कण्डिसनमा नै छु , आषा छ, तिमी पनि पञ्चर भएकी छैनौ होला । म घरबाट हिँड्दा तिम्रो चक्का मेरो मतलब खुट्टा ठिक थिएन, राम्रो वर्कसपमा गएर डाक्टरलाई देखाउनु । केटाकेटीलाई गाली गर्दा हर्न सानो पार्नु , छिमेकीले
From,
Keshar Mani Poudel

Jul 5, 2008

Re: hora

good moral.
"Thank you and with best regards,
Vishnu Pyakurel

Development Works Co. Ltd.
P. O. Box 341531, Riyadh 11333
Tel: +966 1 288 6889 Ext. 114
Fax: +966 1 288 6883
Mobile: +966 54 321 9510
Saudi Arabia


----- Original Message ----
From: "nil"
To: nepalifren@yahoogroups.com
Sent: Friday, July 4, 2008 9:41:01 PM
Subject: hora : {yes bro. see how it comes}

): जसले वर्तमानमा धेरै ऋण लिन्छ, ऊ भविष्यमा पछुताउँछ । साथीसँग ऋण लिनुअगाडि एकपटक सोच्नूस्- ऋणको बढी खाँचो छ कि साथीको ? ऋण लिनेभन्दा दिनेको मस्तिष्क बढी चनाखो हुन्छ ऋण लिने दिन नै जीवनको सबैभन्दा निकृष्ट दिन हो । आफूले कमाउनेभन्दा कम खर्च गर्ने गर

Jul 4, 2008

Some dollars you have never seen in real live !!!

Some dollars you have never seen in real live









 Sean Pun
Butwal, Nepal
.

Adolf Hitler was a good painter !!!

Adolf Hitler was a good painter














 Sean Pun
Butwal, Nepal

.

Milijuli Sikaun- A new fantastic program for youths who wanna to be mum and dad

Dear All,

I am pleased to inform you that a new radio program on Early Childhood Development 'Milijuli Sikaun' is going to be broadcasted from Radio Nepal and 10 FM stations of Nepal. This fastastic program is specially targeted to youths who wanna to be mum and dad. Find details on attachment..

Stay Tune Radio Nepal Every Sunday at 5:10 PM.

Thank You too much.
------------------------
Mukunda Nepal
Radio Program Production Associate
(Early Child Development and Education)
------------------------
Digital Broadcast Initiative/Equal Access Nepal
Post Box: 118, Jhamsikhel, Lalitpur
------------------------
Tel: 01-5013509, 5013563, 5539138 Ext. No. 213
Fax: 01-5013561
E-mail: mnepal@equalaccess.org

 

Facebook Insta down right now फेसबुकमा समस्या

  Facebook is down right now , with no official word yet on what the problem is or when it will get fixed. Facebook has not updated its acco...