Blog, News, Views, Events, Information, Knowledge, Vlog, Lok Sewa Aayog, Public Service Commission (PSC), Questions & Answers (QS), Old is god, Question Bank
Facebook is down right now, with no official word yet on what the problem is or when it will get fixed. Facebook has not updated its accounts on other social media platforms to acknowledge the issue or reveal when services may be restored. In the meantime, over 200,000 people have taken toDown Detectorto report that Facebook is currently not working for them.
The hugely popular social media site Facebook is down right now, with nearly a quarter million users reporting as much. Facebook, owned by Meta, is one of the most popular social media websites in the world, alongside TikTok, Twitter, and Instagram, the latter of which is owned by the same company. Like all online services and websites, there are times when Facebook goes down, making it impossible to access it.
Luckily, it's extremely rare that the Meta-owned Facebook goes down for any significant period of time. Most Facebook technical mishaps are user-specific and not very widespread. Unfortunately, there are rare occasions when Facebook goes down for everyone, or at least, a large portion of the userbase. That is exactly what seems to be happening right now on March 5, as Facebook is currently down.
नेपाली विद्युतीय राहदानी (e-Passport) को Pre-enrollment फाराम भर्ने प्रकृया, आवश्यक कागजात तथा राजश्व दस्तुर सम्बन्धी जानकारी ।
गुगल वा अन्य इन्टरनेट ब्राउजर प्रयोग गरी nepalembassy.gov.np टाइप गरी नेपाली राजदूतावासको वेभसाइटमा जानुहोस् ।
वेभसाईट खुल्दा पपअपमा देखिने Apply for e-Passport लिङ्कमा Click गर्नुहोस् । वा सिधै https://emrtds.nepalpassport.gov.np/ लिंकमा जानुहोस् । वेभसाइट खुल्दा आउने पपअपमा राजदूतावासबाट इ-पासपोर्ट Pre-enrollment खोलिने मिति तथा समयको क्यालेण्डर देखा पर्नेछ ।
Apply for Passport- राहदानीका लागि आवेदन मा क्लिक गर्नुहोस् ।
Type of Application मा विकल्पहरु छान्नुहोस् ।
पहिलो पटक राहदानी लिन (First Issuance)- जापानमा जन्मिएका बच्चाहरु (जसको यस अघि राहदानी बनेको छैन) ले यो बिकल्प छान्नुहोस् ।
म्याद सकिएको राहदानी नवीकरण गर्न (Renewal)- हालको रहादानीको म्याद सकिएको वा सकिन लागेको, पाना सकिएको वा म्याद रहेतापनि विवरण त्रुटी भई सोको सट्टामा नयाँ राहदानी बनाउने आवेदकले यो बिकल्प छान्नुहोस् ।
हराएको/चोरिएको Replacement (Lost/Stolen)/- पुरानो राहदानी हराएको वा चोरीभएकोले सोको सट्टामा नयाँ राहदानी बनाउने ले यो बिकल्प छान्नुहोस् ।
बिग्रेको राहदानीको सट्टामा Replacement (Damaged)- पुरानो राहदानीको पाना केरमेट भएको, भिजेको, च्यातिएको वा अन्य कुनै तवरले आंशिक वा पूर्ण रुपले बिग्रिएकोले सोको सट्टामा नयाँ राहदानी बनाउने आवेदकले यो बिकल्प छान्नुहोस् ।
आफुले ३४ वा ६६ मध्ये कति पृष्ठ भएको राहदानीको लागि आवेदन गर्नेहो सो विकल्प छानी Proceed मा Click गर्नुहोस् ।
‘I agreeस्वीकृत छ’ भन्ने शीर्षकमा click गर्नुहोस् ।
Appointment Country मा Others विकल्प छानी दायाँपट्टी रहेको Appointment Location शीर्षकमा Click गरी छान्नुहोस् ।
आफुलाई अनुकुल पर्ने उपलब्ध मिति तथा समय (गाढा कालो रंगमा देखिने) छानी Captcha Character लाई तलपट्टी टाइप गरी Next मा click गर्नुहोस् ।
DEMOGRAPHIC INFORMATION जनसांङिख्यकी जानकारी’:
Last Name/Surename मा आवेदकको थर र First Name आवेदकको नाम शुद्धसँग टाइप गर्नुहोस् ।
Gender मा Male, Female वा Other छान्न्होस् ।
Date of Birth (AD) मा छेउमा देखिने पात्रोको संकेतमा क्लिक गरी आफ्नो अंग्रेजी जन्ममिति छान्नुहोस् ।
Is this exact Date of Birth? मा Yes मा टिक लगाउनुहोस् ।
Date of Birth (BS) मा आफ्नो जन्ममिति विक्रम संवतमा लेख्नुहोस् । जन्ममिति छान्दा/टाइप गर्दा वर्ष-महिना र गते को Format मा लेख्नुपर्नेछ ।
Place of Birth मा नेपालमा जन्मिनुभएको आवेदकहरुले आफ्नो जन्म जिल्ला छान्नुहोस् । Birth Country र Nationality स्वतः आउदछ । यदि आवेदक नेपाल बाहेक अन्य देशमा जन्मिनुभएको खण्डमा Place of Birth मा scroll down गरी Other (Countries) छानी Birth Country महलमा आफ्नो जन्म भएको देश छान्नुहोस् ।
Father’s Last Name/Surname मा आवेदकको वुवाको थर, Father’s First Name मा आवेदकको वुवाको नाम शुद्धसंग टाइप गर्नुहोस् ।
Mother’s Last Name/Surname मा आवेदकको आमाको थर, Mother’s First Name मा आवेदकको आमाको नाम शुद्धसंग टाइप गर्नुहोस् ।
आवेदक तथा आवेदकको बुवा र आमाको Middle Name (Bahadur, Kumar, Prasad, Kumari, Maya, Devi आदि) भएको खण्डमा सो लाई First Name महलमा स्पेश सहित लेख्नुपर्नेछ ।
10. CITIZENSHIP INFORMATION नागरिकता सम्बन्धी जानकारी’:
National Identity Number (NIN – Enter Only Digits) खाली छोड्नुहोस् । विदेशस्थित नेपाली नियोगहरुबाट राहदानी बनाउँदा/नवीकरण गर्दा राष्ट्रिय परिचयपत्र जरुरी गरिएको छैन ।
Citizenship Number or Permit Number *
आवेदकको नागरिकता नम्बर वा नाबालक परिचयपत्र नम्बर (१६ वर्ष भन्दा कम उमेरका आवेदकको हकमा) राख्नुहोस्। नागरिकता/नाबालक परिचयपत्र नं. महलमा (-/) आदि टाइप नहुने हुँदा नम्बरमात्र टाइप गर्नुहोस् ।
विदेश जन्मिई नाबालक परिचयपत्र नबनाएका तथा विदेशस्थित नेपाली राजदूतावासमा अस्थायी दर्ता गरी राहदानी लिएका आवेदकहरुको राहदानी नवीकरण गर्दा पुरानो राहदानीको Citizenship Number महलमा उल्लेख गरिएको नम्बर टाइप गर्नुहोस् ।
विदेश जन्मिई नाबालक परिचयपत्र नबनाएका तथा नेपाली राजदूतावासबाट राहदानी लिएका आवेदकहरुको राहदानी नवीकरण गर्न हालको राहदानीको नागरिकता नं. महलमा उल्लेख गरिएको नम्बर टाइप गर्नुहोस् ।
विदेश भर्खर जन्मिएका बच्चाहरुको पहिलो पटक राहदानी बनाउने प्रयोजनका लागि नेपाली राजदूतावासबाट अस्थायी दर्ता खडा गरी सो को नम्बर राखिने हुँदा आवेदकले राहदानीको अनलाइन फारम भर्दा Citizenship Number or Permit Number *मा 0000 राख्न सकिनेछ । यस स्थानमा नेपाली राजदूतावासबाट जारी भएको तथा जारी हुने अस्थायी दर्ताको नं. उल्लेख गरी प्रोसेस गरिनेछ ।
Citizenship Date of Issue B.S. (Nepali date) *
नागरिकता/ नाबालक परिचयपत्र जारी गरिएको मिति विक्रम संवतमा टाइप गर्नुहोस् । नागरिकता को प्रतितिपि जारी भएको खण्डमा शुरुमा नागरिकता जारी भएको मिति उल्लेख गर्नुहोस्।
विदेश जन्मिई नाबालक परिचयपत्र नबनाएका तथा नेपाली राजदूतावासबाट राहदानी लिएका आवेदकहरुको राहदानी नवीकरण गर्न तथा विदेश भर्खर जन्मिएका बच्चाहरुको पहिलो पटक राहदानी बनाउन Citizenship Date of Issue B.S. (Nepali date) * मा 0000-00-00 राख्न सकिनेछ । यस स्थानमा नेपाली राजदूतावासबाट जारी भएको तथा जारी हुने अस्थायी दर्ताको मिति उल्लेख गरी प्रोसेस गरिनेछ ।
Citizenship Place of Issue (District)*
नागरिकता प्रमाणपत्र वा नाबालक परिचयपत्र जारी गरिएको जिल्ला छान्नुहोस्।
विदेश जन्मिई नाबालक परिचयपत्र नबनाएका तथा नेपाली राजदूतावासबाट राहदानी लिएका आवेदकहरुको राहदानी नवीकरण गर्न वा विदेश जन्मिएका बच्चाहरुको नयाँ राहदानी बनाउनको लागि Citizenship Place of Issue मा Other Countries छानी Citizenship Place of Issue Abroad छान्नुहोस् ।
Mobile Number मा नेपालमा सम्पर्क गर्न सकिने मोवाइल नम्बर राख्नुहोस् । Email मा आवेदकको इमेल राख्नुहोस् । विवरण गल्ती भएर वा अन्य कारणले आवेदकको राहदानीको आवेदन अस्वीकृत (Reject) भएमा इमेलमा खबर प्राप्त हुने हुँदा इमेल ठेगाना अनिवार्य रुपमा लेख्नुपर्नेछ ।
Main Address House Number लेख्नु अनिवार्य छैन ।
Main Address Street/Village मा टोल/ठाँउको नाम राख्नुहोस् ।
Main Street ward मा वडा नम्बर राख्नुहोस् ।
Main Address Country मा स्वतः Nepal आउँदछ
Main Address Province मा प्रदेशको नाम छान्नुहोस् ।
Main Address District मा जिल्ला नाम छान्नुहोस् ।
Main Address Municipality मा गाँउपालिका/नगरपालिकाको नाम छान्नुहोस् । नोटःगाउँपालिका/नगरपालिकाकव नाम र वडा नं. नेपालमा संघियता लागू भएपछि कायम भएअनुसार हुनुपर्नेछ । यदि आवेदक वसाईसरेको खण्डमा बसाइसरेपश्चातको विवरण राख्नुपर्नेछ ।
12. CONTACT DETAILS INCASE OF EMMERGENCY- जरुरी परेमा सम्पर्क गर्ने विवरणमा दिइएका सम्पूर्ण विवरणहरु आवेदकको नभई आवेदकलाई जरुरी पर्दा सम्पर्क गर्न सकिने व्यक्तिको विवरण राख्नुपर्ने हुन्छ ।
Last Name/Surename मा आवेदकलाई जरुरी पर्दा सम्पर्क गर्न सकिने व्यक्तिको थर शुद्ध सँगटाइप गर्नुहोस्। First Name मा आवेदकलाई जरुरी पर्दा सम्पर्क गर्न सकिने व्यक्तिको नाम शुद्ध सँगटाइप गर्नुहोस् । Middle Name (Bahadur, Kumar, Prasad, Kumari, Maya, Devi आदि) भएको खण्डमा सो लाई First Name महलमा स्पेश सहित लेख्नुपर्नेछ ।
House Number राख्नु जरुरी छैन ।
Street/Village मा आवेदकलाई जरुरी पर्दा सम्पर्क गर्न सकिने व्यक्तिको टोल तथा गाउँको नाम शुद्ध सँगटाइप गर्नुहोस् ।
ward Number मा सम्पर्क गर्न सकिने व्यक्तिको वडा नम्बर राख्नुहोस् ।
Country मा स्वतः Nepal आउँछ ।
Province मा आवेदकलाई जरुरी पर्दा सम्पर्क गर्न सकिने व्यक्तिको प्रदेश छान्नुहोस् ।
District मा आवेदकलाई जरुरी पर्दा सम्पर्क गर्न सकिने व्यक्तिको जिल्ला छान्नुहोस् ।
Municipality मा सम्पर्क गर्न सकिने व्यक्तिको गाउँपालिका/नगरपालिकाको नाम छान्नुहोस्
Phone मा आवेदकलाई जरुरी पर्दा सम्पर्क गर्न सकिने व्यक्तिको फोन न. राख्नुहोस् । यो महलमा जापानको फोन नं. राख्नुपर्नेछ ।
Email मा आवेदकलाई जरुरी पर्दा सम्पर्क गर्न सकिने व्यक्तिको इमेल राख्नुहोस्।
13. Last/Current Passport Information अन्तिम/हालको राहदानी सम्बन्धी जानकारीः
DATE OF ISSUE A.D (For Existing Passport)
छेउमा रहेको पात्रोको चिन्हमा क्लिक गरी आवेदकसँग हाल रहेको राहदानीको जारी मिति (वर्ष-महिना-गते) छान्नुहोस् ।
Place of Issue (District)- For Existing Passport
आवेदकसँग हाल रहेको राहदानी जारी भएको निकाय छान्नुहोस् ।
जिल्ला प्रशासन कार्यालयबाट जारी भएको खण्डमा जिल्लाको नाम छान्नुहोस् । जिल्ला प्रशासन कार्यालय, काठमाडौँबाट जारी भएको खण्डमा DAO Kathmandu छान्नुहोस् ।
राहदानी विभागबाट जारी भएको खण्डमा Department of Passport छान्नुहोस् ।
नेपाली राजदूतावासबाट जारी भएको खण्डमा Place of Issue (District)- For Existing Passport मा Other (Countries) छानी दायाँ तर्फ रहेको Place of Issue (Abroad) for Existing Passport मा गई Embassy छान्नुहोस् ।
स्मरण रहोस् मेसिन रिडेवल पासपोर्ट जारी भएको स्थान लेख्दा पेज नं. ३ मा जिल्लाको छाप छ भने सोही जिल्लाको नाम, यदि राहदानी विभागको नाम छ भने Department of Passport र विदेशस्थित नेपाली राजदूतावासको नाम छ भने सोही राजदुतावासको नाम छान्नुपर्नेछ । Next मा क्लिक गर्नुहोस् ।
Latest Passport or Travel Document Number or Latest Seaman’s Record Book मा हालको राहदानीको नम्बर राख्नुहोस् ।हराएको/चोरी भएको राहदानीको नवीकरण गर्दा,
Country of Theft/Lost मा राहदानी चोरिएको/हराएको देश छान्नुहोस्
Date of Theft/lost मा राहदानी चोरिएको/हराएको मिति छान्नुहोस् ।
14. File Attachment मा
१६ वर्ष भन्दा भाथिका आवेदकहरुले Major तथा १६ वर्ष कमका आवेदकहरुले Minor विकल्प छनोट गरी कागजात अपलोड गर्नुहोस् । * चिन्ह लगाएको कागजात अनिवार्य अपलोड गर्नुपर्ने हुन्छ ।
Citizenship Certificate back – नेपाली नागरिकता प्रमाणपत्र वा नाबालक परिचयपत्रको पछाडिको पानाको फोटो । विदेश जन्मिई १६ वर्ष नाघिसकेका तर नाबालक परिचय पत्र तथा नेपाली नागरिकताको प्रमाणपत्र नबनाएका आवेदकहरुको हकमा कार्डको प्रमाणपत्रको फोटो ।
यदी नाबालक परिचयपत्र अगाडी पछाडि नभई एकै पानामा छ भने front र back मा एउटै पाना अपलोड गर्नुहोस् ।
Academic Certificate- आवश्क नपर्ने ।
Divorce Certificate- सामान्यतयाः आवश्क नपर्ने । श्रीमानको थर हटाई राहदानी बनाउनुपर्ने भएमा मात्र अपलोड गर्ने ।
Marriage Registration- सामान्यतयाः आवश्क नपर्ने । श्रीमानको थर राखी राहदानी बनाउनुपर्ने भएमा मात्र अपलोड गर्ने ।
National eID- सामान्यतयाः जरुरी छैन । राष्ट्रिय परिचयपत्र बनाउनुभएको आवेदकहरुले मात्र अपलोड गर्नुपर्ने ।
Any Other supporting document- सामान्यतयाः आवश्क नपर्ने । हराएको राहदानी नवीकरण गर्ने आवेदकले प्रहरी प्रतिवेदनको फोटो अपलोड गर्ने ।
Previous Passport Back- मेसिन रिडेवल पारपोर्टको राहदानीको ३१ पृष्ठ अपलोड गर्ने ।
Previous Passport Front- मेसिन रिडेवल पासपोर्टको २ र ३ पृष्ठ अपलोड गर्ने ।
Additional 1- आवश्क नपर्ने ।
उल्लिखित कागजातहरु JPEG वा PNG फर्म्याटमा ३०० के वी साइजमा मात्र अपलोड हुने भएकोले Pre-enrollment सुरु गर्नु अगावै कम्प्युटरमा साइज घटाएर राख्दा सजिलो हुने । यदी मोवाइलबाट Pre-enrollment फाराम भर्दै हुनुहुन्छ भने कागजात अपलोड गर्दा Actual Size विकल्प नछानी सवैभन्दा सानो साइज छान्नुपर्ने ।
अपलोड गरी Next मा क्लिक गर्नुहोस् ।
15. आवेदकले भरेको सम्पूर्ण विवरणहरु एकै पानमा आउनेछ । विवरणहरु सावधानी पूर्वक रुजु गर्नुहोस् । यदी कुनै विवरण गलत भएमा छेउमा रहेको Edit को चिन्हमा वा Previous मा क्लिक गरी सच्चाउन सकिनेछ। यदि सच्चाउन भुल/छुट भएको खण्डमा appointment लिएको मितिमा राजदूतावासमा Live enrollment गर्ने दिन गलत टाइप भएको विवरण सच्चाउन सकिने हुँदा सोको लागि सम्झाउन नभुल्नुहोस् ।
16. Captcha Character टाइप गरी Save मा क्लिक गर्नुहोस् ।
17. तत् पश्चात आउने पपअपमा गई Finish मा क्लिक गर्नुहोस् ।
18. Appointment लिएको दिन place of Appointment मा आई राहदानीको लागि लाग्ने दस्तुर नगदमा Payment गर्नुपर्ने भएकोले Payment विकल्प skip गर्नुहोस् । QR Code र Booking Reference Number सहितको Summary Page को स्क्रिनसट गर्नुहोस् । Download PDF मा क्लिक गरी डाउनलोड हुने फारामलाई प्रिन्ट गर्नुहोस् । फारम प्रिन्ट गर्न नसकेको खण्डमा फारमको स्क्रिनसट, आवश्यक अन्य कागजात र राजस्व दस्तुर लिएर Live enrollment को लागि appointment लिएको मितिमा appointment locationआउनुहोस् ।
आवश्यक कागजातहरुः
१६ बर्ष भन्दा बढी उमेरका आवेदकको लागि
नेपाली नागरिकता प्रमाणपत्रको फोटोकपी
हालको राहदानीको फोटोकपी (मेसिन रिडेवल पासपोर्टको हकमा पानना नं. २, ३ र ३१)
सक्कल पासपोर्ट
राहदानी हराएको खण्डमा प्रहरी प्रतिवेदन (नमुना संलग्न)
राहदानी नवीकरण- दश वर्ष भन्दा बढी उमेरका आवेदकको लागि-5000 NRs
राहदानी नवीकरण- दश वर्ष भन्दा कम उमेरका आवेदकको लागि- 2500 NRs
बच्चाको नयाँ राहदानी बनाउनको लागि- 2500 NRs
हराएको/चोरी भएको वा नासिएको राहदानी सट्टामा नयाँ राहदानी बनाउनको लागि- 10000 NRs
अन्य महत्वपूर्ण जानकारीः
विद्युतीय राहदानी जारी गर्ने सम्बन्धी कार्यविधी, २०७८ बमोजिम विदेशमा जन्मेका नाबालकहरुको विद्युलीय राहदानी राजदूतावासबाट बनाएको अवस्थामा सो राहदानी नवीकरण गर्नु अगावै निवेदकले अनिवार्य रुपमा नेपाल गई नाबालक परिचयपत्र प्राप्त गरिसक्नु पर्नेछ र राहदानी नवीकरण गर्दा सो समेत पेश गर्नुपर्नेछ ।
साथै, १६ वर्ष उमेर पुगेका तर नेपाली नागरिकताको प्रमाणपत्र नबनाएकाहरुको हकमा राहदानी नवीकरण गर्दा वहाल अवधि (Validity Period) २ वर्षको मात्र हुनेछ र राहदानी नवीकरण गर्नु अगावै नेपाल गई अनिवार्य रुपमा नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरी सो समेत पेश गर्नुपर्ने छ ।
विदेशमा जन्मिएका नेपाली नागरिकका नवजात सन्तानका लागि नेपाल गई नावालक परिचयपत्र बनाउन नसकिएको अवस्था भएमा राहदानी बनाउने प्रयोजनका लागि नेपाली राजदूतावास, टोकियोबाट अस्थायी जन्मदर्ता अभिलेख खडा गरी सोको दर्ता नम्बर उल्लेख गरी राहदानी जारी गरिनेछ ।
५ वर्ष भन्दा कम उमेरका आवेदकहरु वायोमेट्रिकको लागि राजदूतावासमा आउनु नपर्ने हुँदा आवश्यक कागजात राजदूतावासको ठेगानामा पोस्ट गरी पठाउनुपर्नेछ । ५ वर्ष भन्दा बढी उमेरका आवेदकहरु आवश्यक कागजात सहित वायोमेट्रिकको लागि स्वमं राजदूतावासमा उपस्थित हुनुपर्नेछ ।
घरबाटै ई पासपोर्ट अनलाईन फारम भर्ने डेट बुक गर्ने तरिका E-passport issurance विधुतिय राहदानी को फारम भर्ने तरिका
Nepal Passport, appointment book, online form, new, renew, damaged or lost, application fill up all information How to fill up E-passport form and book appointment date
राजपत्र अनंकित प्रथम श्रेणी, विविध सेवा, कम्प्युटर
अपरेटर/डाटा इन्ट्री सुपरभाइजर पदको प्रतियोगितात्मक लिखित परीक्षा
२०६८/२/४
1.The insertion point in a table can be moved by using:
Arrows keys
Tab key
Shift+tab key
All of the above
2. Which bar is usually located below the title bar that
provides categorized options?
Scroll bar
Menu bar
Tool bar
Status bar
3. Mail merge is concerned with:
To split main document
Combining main document with data file
Sending a typed letter to share holder of a company
None of the above
4. The thesaurus tool
Corrects two initial capitalized letters in a word
Find repeated words in the document
Adds new words to the custom dictionary
None of the above
5. The cell level F5 refers to:
Function key F5
Row F column 5
Column F rows 5
Function available in cell
6. Which is an example of a formula in MS Excel?
Sum(A1:A2)
=A1+A2
=add(A1:A2)
A1+A2
7. It is possible to display pictures in HTML
specification by using the key:
<Gif src=picture file>
<GR src=picture File>
<PIC src=picture file>
<IMG src=Picture file>
8. How do you display current date and time in MS Excel?
Time()
Date()
Today()
Now()
9. In MS-Excel B7:B9 indicates:
Cell B8 only
Cell B7 and B9 only
Cell B7 through B9
None of the above
10. In ms excel, what happens when
dollar sign ($) are entered in a cell address? (ex: $B$2 : $B$10)
The status bar does not display the cell address
An absolute cell address in created
Cell address will change when it is copied to another
cell
The sheet tab is changed
11. In Ms Excel, what do you mean by a
workspace?
Group of workbook
Group of columns
Group of worksheets
Group of rows
12. Which of the following is a popular
DOS based spreadsheet package?
Lotus 1-2-3
Word
Smart cell
Excel
13. The intersection of a row and column
is called:
An equation
Data
A field
A cell
14. Which operator will combine text
from two cells into one cell?
Space
& (ampersand)
= (equal)
None of the above
15. An excel workbook is a collection
of:
Worksheets and charts
Workbook
Worksheets
Charts
16. Database that contains table linked
by common field is called a
Relational database
Centralized database
Flat file database
None of above
17. DBMS is:
Set of programs to update those data
Collection of data
Set of programs to access those data
All of the above
18. What term refers to a collection of
related information?
Record
Database
List
Outline
19. A DBMS allows you to create and
maintain a database, create reports, and develop application programs, select
the best fit answer:
Query language
Database management approach
DBBMS uses
Database administrator
20. …………………. Presents data in a way
similar to an excel spreadsheet.
Layout preview
Datasheet view
Design view
Print preview
21. Where form you can insert shapes in
your slide
Animations menu
Format menu
Design menu
All of the above
22. Which key used for slide show from
beginning
F9
F1
F2
F5
23. Page setup for slides is available
on:
View menu
Home menu
Design menu
Insert menu
24. A world wide web contains web pages:
Residing In many computers linked together using HTML
Residing in many computers
Created using HTML
With links to other web pages
25. A web page is located using a
Uniformly reachable links
Universal record linking
Uniform resource locater
Universal record locater
26. FORTRAN programming language is more
suitable for…..
Data base application
Business application
Marketing applications
Scientific applications
27. Which of the following is a read
only memory storage device?
Magnetic tape
Floopy disk
Compact disk
Hard disk
28. What do you call the translator
which takes high level language program as input & produce machine language
code as output?
Assembler
Compiler
Interpreter
Debugger
29. The program which is as permanent as
hardware & stored in ROM is known as:
Live ware
Hardware
Software
Firmware
30. What is the first stage in software
development?
Writing program codes
Specification and design
Testing
System analysis
31. MIS is designed for ….
Managers
Consumers
Workers
End users
32. How many pair cables does RJ45 UTP
cable have?
5 pair
2 pair
3 pair
4 pair
33. How was the generation of computer
classified?
By the model of the computer
By the device used in memory & processor
By the time period
None of the above
34. Through which device do the main
components of the computer communicate with each other?
Memory
Keyboard
System bus
Monitor
35. The digital signals can be
represented by
High and low
Binary codes
0 and 1
All of the above
36. Which of the following device is
used only in LAN (local area network)?
Router
Gateway
Modem
NIC
37. Which of the following cables can
transmit data at high speed?
UTP cable
Coaxial cable
Optic fiber cable
Twisted pair cable
38. When a computer is first turned on
or restarted, a special type of absolute loader called is executed?
Relating loader
Compile loader
Boot loader
Bootstrap loader
39. Which among the following are the
best tool for fixing errors on disks?
FIXDSK
FDISK
SCANDISK
CHKDSK
40. ……. Runs on a computer hardware and
serve as platform for other software to run on.
System software
Operating system
Application software
All of the above
41. Which of the following operating
system does not implement multitasking truly?
MS DOS
Windows 98
Windows NT
Windows XP
42. Which of the following operating
system do you choose to implement a client-server network?
Windows 2000
MS DOS
Windows 95
Windows 98
43. The operating system manages:
Disk and I/O devices
Memory
Processes
All of the above
44. The operating system is the most
common type of ……. Software
Word-processing software
Communication
Application
System
45. Which of the following do you use to
change margins?
Paragraph dialog box
Formatting toolbar
Page setup dialog box
Standard toolbar
46. In word-processing the task of
changing the appearance of a document is:
Inserting
Formatting
Editing
Proofing
47. In MS-Word, you can insert the
hyperlink:
Pressing ctrl+k or by choosing hyperlink from format
menu
Pressing ctrl+k or by choosing hyperlink form insert
menu
Pressing ctrl+shift+k or by choosing hyperlink insert
menu
Pressing ctrl+k or choosing hyperlink from format menu
48. You can break the column by:
Pressing alt+enter
Pressing ctrl+shift+enter
Pressing ctrl+enter
Pressing shift+enter
49. In MS-word, you can convert the
documents file format byy applying the command:
Convert
Save
Permission
Save as
50. Which page orientation you will
select if you wish to print in wide format
Vertical
Landscape
Portrait
Horizontal
Correct Answers
1 – D – All of above
2 – B – Menu bar
3 – B – Combining main document with data file
4 – D – None of the above {
Thesaurus does not find repeated words nor the other two options. It displays
the synonyms or antonyms which is not on the options. So none of above is
correct answer}
5 – C – Column F row 5
6 – B - =A1+A2
7 – D – <IMG src=Picture file>
8 – D - =NOW()
9 – C – Cell B7 through B9
10 – B – An absolute cell address is created
11 – A – A group of Workbook
12 – A – Lotus 1-2-3
13 – D – A cell
14 – B – & (Ampersand)
15 – A – worksheets and charts
16 – A – Relational database
17 – D – All of above {DBMS is the integration
of databases and applications to manipulate that database}
18 – B – Database
19 – D – Database Administrator
20 – B – Datasheet View
21 – No correct answer. Insert Shapes is
available in Insert menu or Home menu (Ribbons). There is no format ribbon and
in Animations or Design, there is not Insert Shapes command available.
22 – D – F5
23 – C – Design menu
24 – A - Residing In many computers linked
together using HTML
25 – C – Uniform Resource Locator
26 – D – Scientific Applications
27 – C – Compact Disk
28 – B – Compiler
29 – D – Firmware
30 – D – System analysis
31 – A – Managers
32 – D – 4 pair
33 – B - By the device used in memory &
processor
34 – C – System Bus
35 – D – All of above {high/low, binary codes,
0/1 are all same thing}
36 – D – NIC
37 – C – Optical fiber cables
38 – D – Bootstrap loader
39 – C – Scandisk
40 – B – Operating System
41 – A – MS DOS
42 – A – Windows 2000
43 – D – All of above
44 – D – System software
45 – C – Page Setup Dialog Box
46 – B – Formatting
47 – B – Pressing Ctrl+K or by choosing
hyperlink from Insert menu