प्रेमी प्रेमिकालाई:प्यारि म तिमीसँग बिहे गर्न सक्दिन मेरो परिवारले मानिरहेको छैनन्
प्रेमिक:तिम्रो परिवारमा को को छ र ?
प्रेमि:एउटि श्रीमती र तीन जना बच्चा..........
शिक्षक:यती तिम्रो बुवाले ५०० रुपैया १० को दर ले ब्याजमा लिनु भयो भने १ बर्षमा कती तिर्नु पर्छ ?
विद्यार्थी:कती पनि तिर्नु पर्दैन ।
शिक्षक:तिमीलाई हिसाब गर्न आउदैन ?
विद्यार्थी:सर मलाई त हिसाब आउछ तर मेरो बुवालाई आउदैन
राम: म एक पटक जँगल मा पिसाब गर्न लाई गएको थिए मेरो अगाडी एउटा बाघ आयो
श्याम्: अनि के भयो???
राम: मैले बाघ लाई भने पहिले तिमी गर मेरो त भयो.......
राम:त्यो केटी हेर त कती राम्री
श्याम्:मलाई त्यस्को नाम थाहा छ
राम:के नाम हो त्यसको
श्याम्:त्यो केटी बैँक मा काम गर्छे, र उस्को काउन्टरको माथी उस्को नाम लेखेको छ चालु खाता....
सिक्षक्: ठुलो भए पछी तिमी के गर्छौ ?
विद्यार्थी: सर बिहे
सिक्षक्: मेरो मतलब्, के बन्छौ?
विद्यार्थी: सर बेहुला
सिक्षक्: मेरो मतलब त्यो होईन, ठुलो भएर के पाउछौ?
विद्यार्थी: सर बेहुलि..
परिछामा एउटा परिछार्थिले सबै प्रश्नको उत्तर खाली छोडेछ र अन्तिम पृस्ठ मा यस्तो लेखेछ ,,,,,:-
"यदी आफ्नो बाउको सन्तान होश भने पास बनएर देखा
एउटा प्रचलित वृध मान्छेले भर्खरको केटीसँग विवाह गरेछ ।
रिपोर्टर : तपाईंले उहाँमा के देख्नुभयो ?
केटी : एक त उहाँको इन्कम्, अर्को दिनकम
पती पत्निमा लडाईं भयो । पती रिसले घरबाट हिड्यो ।
(४ घण्टापछी पती घरमा फोन गर्दै)
पती : आज के पकाको छ ।
पत्नी : बिष ! खाने हो ।
हरी : मम्मी म जन्मनुभन्दा पहिला तपाईंले मलाई देख्नुभएको थियो ।
मम्मी : थिईन
हरी : त्यसोभए जन्मिएपछी मलाई कसरी चिन्नुभयो ।
रोगी : डाक्टर साब मलाई डर लागि रहेको छ, किनकी यो मेरो पहिलो आपरेसन हो ।
डाक्टर : म तिम्रो हालत राम्ररी बुज्छु, किनभने मेरो पनि यो पहिलो आपरेसन हो ।